दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका -२ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो ।
बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार माटो लिन गएका उनी ढिस्कोमा पुरिएका थिए । निजलाई उद्धार गरी अस्पताल पुर्याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)
सम्बन्धित समाचार
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद
रेसुङ्गा –१० का वडासदस्य प्रशासन कार्यालयमै कुटिए
ओमानमा ड्रोन आक्रमण
च्याउ खोज्न जंगल गएका १४ महिला बेपत्ता
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी
अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान
एक वर्षमा मिटरब्याज सम्बन्धी २८७ वटा उजुरी
राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा





