स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा प्याकुरेल नियुक्त

काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। स्वास्थ तथा खाद्य मन्त्री निशा मेहताले उनलाई बिमा बोर्डको अध्यक्षमा नियुक्त गरेकी हुन्।

नियुक्तिपछि उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताको उपस्थितिमा बिहीबार बिहान डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

डा. प्याकुरेल जनस्वास्थ्यविद् हुन्।

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

epaper

ताजा समाचार

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता : थप ५६ जनाले पाए रकम