काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार ओखलढुङ्गाका गुरुप्रसाद वाग्ले र काठमाडौंका डा राजीव सुव्बालाई निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)
सम्बन्धित समाचार
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
तिनाउमा बाढी, सतर्क रहन विभागको आग्रह
तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
प्रस्तावित प्रमुखसहित निर्वाचन आयुक्तद्वयको सुनुवाइ यही १२ र १३ साउनमा
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
दुई फर्मलाई विभागको जरिवाना






