काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन–चाँदीको मूल्य भारी मात्रामा वृद्धि भएको छ ।
सोमबार तोलामा २०० रूपैयाँ घटेको सुनको भाउ आज मंगलबार प्रतितोला ६ हजार ४०० रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला तीन लाख एक हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी चार हजार ७८० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार तोलामा चार हजार ६७० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ११० रूपैयाँले बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ४०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)
सम्बन्धित समाचार
नेप्सेको सीईओ खुला प्रतिस्पर्धाबाट गर्न आवेदन माग
निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक
कमजोर बन्यो अमेरिकी डलर, बलियो बन्यो थाई भाट
सुन तोलामा आठ हजार रुपैयाँले बढ्यो, कतिमा भइराखेको छ आज कारोबार ?
आत्मनिर्भर बन्ने बाटोमा इलामका महिला
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो बम्पर उपहार घोषणा






