काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला आठ हजार रुपैयाँले वृद्धि भई दुई लाख ९६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ ले बढेर चार हजार ५७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६५ र चाँदीको मूल्य प्रतिऔँस ६२ अमेरिकी डलर कायम भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)
सम्बन्धित समाचार
एक वर्षमा मिटरब्याज सम्बन्धी २८७ वटा उजुरी
असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
सरकारी खर्च नियन्त्रणमा महालेखा कठोर
नेप्सेको सीईओ खुला प्रतिस्पर्धाबाट गर्न आवेदन माग
ह्वात्तै घट्यो सुन–चाँदी मूल्य, आज कतिमा भइराखेको छ कारोबार ?
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान
सुनचाँदीको मूल्य घट्यो, कतिमा भइराखेको छ आज कारोबार ?
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुसँगको छलफलमा के भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ?






