काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यमा भारी गिरावट भएको छ ।
साताको आन्तिम दिन आज शुक्रबार छापावाल सुन प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)
सम्बन्धित समाचार
उद्योग विभागका अधिकांश सेवा अब पूर्णरूपमा ‘अनलाइन’ मार्फत, सेवाग्राहीले कार्यालय धाउन नपर्ने
चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन
निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित
२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस अब प्रदेशबाटै
कति पुग्यो डलरको मूल्य ? यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक
कमजोर बन्यो अमेरिकी डलर, बलियो बन्यो थाई भाट
सुन तोलामा आठ हजार रुपैयाँले बढ्यो, कतिमा भइराखेको छ आज कारोबार ?






