प्रतिनिधिसभा बैठक बस्दै, दुई बिधेयक प्रस्तुत हुने

प्रतिनिधिसभा बैठक काठमाडौँ, २५ असारः सिंहदरबारस्थित सङ्घीय संसद भवनमा बिहीबार बसेको प्रतिनिधिसभाको बैठक । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संसोधन) बिधेयक, २०८३ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन । 

युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) बिधेयक, २०८३ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै, उर्जा जलस्रोत तथा सिंचाइँ मन्त्री बिराजभक्त श्रेष्ठले ‘नेपाल भारत बिब दीर्घकालिन विधुत ब्यापार गर्ने सबन्धी सम्झौता’ पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै