काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसको खोज तथा उद्धारका लागि निर्देशन दिएका छन् ।
राष्ट्रपति सीले आफ्नो पूर्ण क्षमता प्रयोग गरेर खोजी कार्यमा लाग्न निर्देशन दिएको सिन्ह्वालाई उद्धृत गर्दै समाचार एजेन्सी ग्लोबल टाइम्सले जनाएको छ ।
समाचारमा सीमा क्षेत्रको चिनियाँ बन्दरगाहमा ठूलो जनधनको क्षति भएको उल्लेख छ । यस्तै, बाढी पहिरोका कारण दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित केरुङ नाकामा क्षति पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)
सम्बन्धित समाचार
रोल्पा पहिरो अपडेटः चार जनाको सनाखत, नौ बेपत्ता
देउवाकै नेतृत्वमा कांग्रेस अगाडि बढ्छ: शशांक कोइराला
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी, पहिरो तथा भूक्षयको जोखिम
केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता
चामे–बेँसीसहर सडक अवरुद्ध
मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा






