काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार भर्चुअल माध्यमबाट बस्ने भएको छ । रास्वपाका प्रवक्ता जगदिश खरेलका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनमा आइतबार दिउँसो ४:३० बजे बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय समिति सदस्यहरूको अनिवार्य उपस्थितिका लागि सूचित गरिएको छ । बैठकको मुख्य कार्यसूचीमा विपद् व्यवस्थापनका बहुआयामिक पक्ष’bout छलफल गर्ने विषय राखिएको छ । यस्तै, विविध विषयमा समेत छलफल हुनेछ ।
पार्टीले पछिल्लो समय बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र व्यवस्थापनका काममा पार्टीको विभिन्न तह र निकायलाई परिचालन गर्दै आएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)
सम्बन्धित समाचार
प्रदेशमा दिनहुँ सत्ता उलटफेर
रास्वपा सांसद तामाङले किन गरिन् संसद बैठक बहिष्कार ?
सभापति थापाको नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन
कांग्रेस महाधिवेशन कार्यतालिका सार्वजनिक, २४ भदौमा गाउँ–नगरको वडा अधिवेशन
मन्त्रिपरिषद् विस्तारमै अल्झिए कर्णालीका मुख्यमन्त्री शाही, २३ दिन बित्दा पनि सहमति हुन सकेन
गृहमन्त्री भन्छन् : आफ्ना मतदातासँग जोक गर्न हुँदैन त ?
पूर्वसञ्चारमन्त्री खरेलले स्मार्ट टेलिकमको फाइल २ महिना रोकेको खुलासा
रास्वपा सांसद अमरेश सिंहको प्रश्न : अख्तियार संवैधानिक अंग हो कि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको शाखा ?






