काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन कार्यदल बनाएको छ । बुधबार सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको अनौपचारिक बैठकले मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल बनाएको हो ।
उक्त कार्यदललाई आवश्यकता अनुसार विधान संशोधन गर्न ७ दिनको समय सीमा दिएको संसदीय दलको उपनेता गणेश पराजुलीले जानकारी दिए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०८३ लाई आवश्यक अनुसार संशोधन गर्न मुख्य सचेतकको संयोजकत्वको कार्यदल गठन गरेको छ । उक्त कार्यदलले ७ दिनभित्र कार्यविधि बनाएर आगामी दिनमा संसदमा उपस्थित हुँदै गर्दा कम्तीमा संसद्को मर्यादा, आफ्नो जिम्मेवारी, जनपक्षीय आवाज र कानुन निर्माण प्रक्रियामा सशक्त बनाउन संशोधन कार्यदल बनाएको हो’, पराजुलीले भने ।
सरकारको काम कारबाही र संसदीय भूमिका सम्बन्धमा मन्त्री तथा सांसदहरूले आ–आफ्ना कुराहरू राखिरहेको पराजुलीले बताए ।
‘मन्त्रीहरूले आफूले गरेका कामहरूको ब्रिफिङ गरिराख्नुभएको छ । सांसदहरूले पनि आ–आफ्ना क्षेत्रका समस्या, गुनासा राख्नुभएको छ । सरकार र सांसदहरूबिच कहाँ त्रुटि भइराखेको छ, सरकारले काम गरिराखेको छ तर जनतासम्म पुग्न सकेको
सम्बन्धित समाचार
कांग्रेस सांसद यादव सदनमा किन ‘मौन’ उभिए ?
प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता
देउवाकै नेतृत्वमा कांग्रेस अगाडि बढ्छ: शशांक कोइराला
सुदूरका मुख्यमन्त्री भट्टले लिए शपथ
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
सभापति थापाको नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन
पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षको सम्मेलन सम्पन्न
जनआस्थाका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन सुवेदी र ढकालको संयुक्त इजलासमा






