काठमाडौं । नेपाली बजारमा आज आइतबार सुन–चाँदीको भाउ बढेको छ ।
शुक्रबार प्रतितोला चार हजार ८०० रूपैयाँ घटेको सुनको भाउ साताको पहिलो दिन आज तोलामा एक हजार २०० रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।
अस्ति शुक्रबार सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदी आज तोलामा चार हजार ६६० रूपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार चाँदी प्रतितोला चार हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ बढी हो ।
तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)
सम्बन्धित समाचार
बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत
सुन तोलामा सात हजार ६०० रूपैयाँले बढ्यो, चाँदी १४५ रुपैयाँ
कमजोर बन्यो अमेरिकी डलर
आज सुन र चाँदी दुवैको भाउ वृद्धि, कतिमा भइराखेको छ कारोबार ?
ग्यास व्यवसायीको मनपरीमा सरकार निरीह
ह्वात्तै घट्यो सुन चाँदीको भाउ
भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग
आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, जापानी येन, थाई भाट र चिनियाँ युआनको मुद्रा स्थिर






