कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटनको क्रममा विरुवामा जलसेचन गर्दै सभापति गगनकुमार थापा, अतिथिहरू पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत । खुलामञ्चमा जारी उद्घाटन सत्रमा रास्वपा सभापति रवि लामिछाने, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईलगायत विभिन्न पार्टीका शीर्ष नेता सहभागी छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी






तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)
सम्बन्धित समाचार
अमेरिका जानुअघि प्रधानमन्त्रीले भेटे विश्वप्रकाश र भीष्मराज
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सम्पन्न
संसद् बैठकमा रचना खतिवडा किन राेइन धुरुधुरु…
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै
विपद्को जोखिम अझै टरेको छैन, अत्यावश्यक कामबाहेक यात्रा नगर्नुस्ः प्रधानमन्त्री बालेन
प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने
प्रधानमन्त्री शाहको सचिवालयमा २५ जना : हेर्नुहोस् सल्लाहकार र स्वकीयको टोली
कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास





