काठमाडौँ । न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि उच्च अदालतका चार न्यायाधीशको नाम सिफारिस गरेको छ।
परिषद् बैठकले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो।
सिफारिसमा परेकामध्ये बागचन्द उच्च अदालत पोखरामा कार्यरत छन् भने अन्य तीन जना उच्च अदालतका मुख्य न्यायाधीश हुन्।
तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)
सम्बन्धित समाचार
देउवा समूहले कोशी र मधेशबाहेक पाँच प्रदेशका ५५ जिल्लामा तोक्यो संयोजक, क-कसले पाए जिम्मेवारी ?
स्वदेश फर्किंदै गर्दा भारतीय राजदूत श्रीवास्तवले भेटे प्रधानमन्त्री बालेन
कांग्रेस देउवा समूहको पहिलो दिन ३ हजार १ सय ९१ वडामा अधिवेशन
‘मूलधार कांग्रेस’मा नेता व्यवस्थापनको सकस
कांग्रेस महाधिवेशनमा ओली नजाने, पोखरेल सहभागी हुने
गगनले थापाले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण
कांग्रेस महाधिवेशनः युवा नेतृत्व नाराबाट कोटामा
अन्तर्राष्ट्रिय अभ्यासविपरीत ४० दिनमै खोज–उद्धार स्थगित







