काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेर दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुन प्रतितोला दुई लाख ९५ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर चार हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलाको चार हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)
सम्बन्धित समाचार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
GWM को दसैं–तिहार अफर : विद्युतीय एसयूभी खरिदमा ३ लाखसम्म लाभ
लगातार घटेको सुन चाँदीको भाउ आज बढ्यो, कतिमा भइराखेको छ कारोबार ?
शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने
दोहोरो अंकले घट्यो नेप्से, कारोबार सवा चार अर्बमा खुम्चियो
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
आज अमेरिकी डलर सर्वाधिक महँगो, १ अमेरिकी डलर किन्न तिर्नुपर्छ १५५ रुपैयाँ १६ पैसा
सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन





