काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन्।
गृहमन्त्री गुरुङ आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै जीवित देवी कुमारीको दर्शन गरेका हुन्। उनले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गरेका थिए ।
दसैँको फूलपातीका अवसरमा तलेजु भवानीको पूजा आराधना र कुमारीको दर्शनलाई धार्मिक तथा सांस्कृतिक महत्त्वका रूपमा लिइन्छ।
तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)
सम्बन्धित समाचार
ऐतिहासिकस्थलमा भोलि कांग्रेसको १५औँ महाधिवेशन हुँदै
कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य
दुर्गा प्रसाईलाई २ लाख धरौटीमा छाड्न अदालतको आदेश
मतदातासँग मत माग्दै गगन थापा
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू
कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित
विद्यालाई अघि सारेर राष्ट्रिय भेलामा जुट्यो एमाले
कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फिरदोश आलम निर्वाचित, सदस्यको पनि आयो परिणाम






