नयाँदिल्ली । इन्डियन प्रिमियर लिग २०२७ को अक्सनका लागि नेपालका १० खेलाडीले नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपालबाट १० खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन् ।
आगामी सिजनको अक्सनका लागि कुल एक हजार २२० खेलाडीले नाम दर्ता गराएका छन्, जसमा ९३९ भारतीय र १७ देशका २८१ विदेशी खेलाडी छन् ।
विदेशी खेलाडीको दर्तामा नेपाल र यूएईबाट समान १०–१० खेलाडी छन् । नेपालका १० खेलाडीको नाम दर्ता भए पनि उनीहरूमध्ये कति खेलाडी अन्तिम अक्सन सूचीमा पर्छन् भन्ने टुंगो भने डिसेम्बर ४ मा लाग्नेछ ।
तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)
सम्बन्धित समाचार
एनपीएल : आज पोखरा एभेन्जर्स र विराटनगर किङ्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्दै
एनपीएल : प्लेअफ रेसबाट बाहिरियो पोखरा, विराटनगरको जित
एनपीएल: लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली
सुदूरपश्चिम रोयल्स प्लेअफमा पुग्ने दोस्रो टोली
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो
लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो
चितवन १२९ रनमा अल आउट, कर्णाली २४ रनले विजयी
काठमान्डुलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा, अब सुदूरपश्चिमसँग खेल्ने






