Sunday, May 16, 2021
Home Editor-Picks असारे विकास : सात दिनमा एक करोड सक्ने योजना

असारे विकास : सात दिनमा एक करोड सक्ने योजना

,

कालिकोट । जिल्लाका अधिकांश स्थानिय तहमा असारे विकासले निरन्तरता पाएको छ । मुलुक संघिय संरचनामा गएपनि स्थानिय तह र प्रदेश सरकारको मिलेमतोमा असारे विकासले निरन्तरता पाएको छ ।

रास्कोट नगरपालिकामा निर्माण हुन लागेको रास्कोट रंगशालाको १ असारमा उपभोक्ता समिति चयन गरियो । विवादै विवादका विच बनेका अध्यक्षले सचिव, कोषाध्यक्ष लगायत समिति बनाउन एक हप्ता लाग्यो । १० असारमा बल्ल उपभोक्ता समितिले पुर्णता पायो र ११ गते नगरपालिकामा निर्माण सम्झौता भयो ।

कर्णाली प्रदेश सरकार अन्र्तरगत आएको सो आयोजना एक करोड खर्च गर्नुपर्ने छ । असार २० गते सम्म एक करोड खर्च गरि सक्नु पर्ने नियम छ । एक करोड सकाउनकै लागि रातदिन नभनि काम भइरहेको छ । दश दिनमा एक करोड खर्च गर्दा योजनाको गुणस्तर कस्तो बन्ला ? गत वर्ष पनि रंगशाला निर्माणका लागि आएको एक करोड वजेट जनताको आँखामा छारो हालेरै सकिएको थियो ।

गएको वर्ष स्काभेटरले काम गरेर कामदारको नक्कली हाँजीर देखाएर उपभोक्त्ता समितिका अध्यक्ष र पधाधिकारिहरुले कामै नगरि एक करोड रकम लिएको स्थानियको आरोप छ । यसपाली पनि गर्त वर्षकै रित दोहोरिने स्थानिय रनबहादुर वमको गुनासो छ ‘हामीले जग्गा त दियौं तर, समितिमै राखेनन् डोजरबाट काम गरेर कामदारको नक्कली सूची बनाएर पैसा खाए, मुख्यमन्त्रीका नजिको हुँ भन्दै यसपाली पनि त्यहि गरे ।’ बमले भने ।

एक करोड सकाउनकै लागि रातदिन नभनि काम भइरहेको छ । दश दिनमा एक करोड खर्च गर्दा योजनाको गुणस्तर कस्तो बन्ला ? गत वर्ष पनि रंगशाला निर्माणका लागि आएको एक करोड वजेट जनताको आँखामा छारो हालेरै सकिएको थियो

यो त एउटा उदाहरण मात्र हो । यहाँका ९ वटै स्थानिय तहमा प्रदेश सरकार र संघिय सरकारबाट आएका योजनाहरु असारमै सम्झौता, असारमै विकास गर्ने परिपाटी सुरु भएको छ । प्रदेश सरकारले समयमै अख्तियारी नदिदा निर्माण सम्झौता समयमै गर्न नसकिएको रास्कोट नगरपालिकाले जनाएको छ । नगरप्रमुख काशिचन्द वरालका अनुसार, नगरपालिकाका योजनाहरु ८० प्रतिशत सम्पन्न हुँदा, प्रदेश र संघका योजनाहरु भर्रखर शुरु भएका छन । ‘यो हाम्रो मात्रै कमजोरी होइन, प्रदेश सरकारको पनि हो ।’ उनले भने ।

प्रदेश सरकार मार्फत आएका धेरै जसो योजनाहरुको निर्माण भर्रखर शुरु भएको छ । प्रदेश सरकार अन्र्तरगत खाँडाचक्रमा आएको ताडि देखि राराघाट सम्मको सडक निर्माण, फोरा बान्ना नैनकुन्ज सडक, जिमजेढि खानेपानि, जनजिवन मावि, दशाला माविको भवन निर्माण, लगायतका योजनाहरु असारमै सम्झौता र असारमै विकासका काम शुरु भएका छन् । विषेश अनुदान तर्फ आएको वजेट २० लाखले नगरपालिकाका ११ वटै वडाहरुमा वाख्रा वितरण गर्ने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत्र खड्क प्रसाद उपाध्यायले बताए । यस्तै मुख्यमन्त्री रोजगार कार्यक्रमका योजनाहरु पनि अहिले धमाधम सुरु हुन लागेको छ ।

(Visited 228 times, 1 visits today)
Loading comments...

आजको समाचार

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

“सेतो सिपाही”

कोभिडले थला परेर काम गर्न नसक्ने मेरी आमाको फोक्सोमा एक मुठी अक्सिजन भर्न तिमीले एक रफ्तारले छाति थिचिरहँदा तिम्रा कोमल औँलाहरुमा मेरी आमाको प्राण चलेको देख्छु ---------------------------- सेतो पि पि इ भित्र बाफिएको जिन्दगी...

बुधबारबाट अरुण तेस्रोको काम ठप्प

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरुङ भित्र मजदुरको मृत्यु भएपछि...

दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र...

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

साताका लोकप्रिय समाचार

कांग्रेसद्वारा माओवादी, जसपा र माधव-झलनाथसँग गठबन्धन प्रयास

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो ठूलो दलको भूमिकामा रहेको नेपाली कांग्रेसले सरकार गठनका लागि आफू तयार रहेको सन्देशसहित सक्रियता बढाएको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर...

विश्वासको मत नदिए मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए आफूले मार्ग प्रशस्त गरिदिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सांसदहरुले उठाएको...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

एम्बुलेन्स अभाव भएपछि ‘अटो एम्बुलेन्स’

चुरे/ मकवानपुर । कोरोना भाइरस संक्रमणको दर उच्च हुदै आएपछि मकवानपुरमा एम्बुलेन्सको अभाव पुर्ति गर्न अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ । बिरामी ओसार्नको...

अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ

काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका...

ट्रेन्डिङ

भारतमा कोरोना संक्रमित ८१ लाख ८४ हजार नाघे, १ लाख २२ हजार भन्दा बढीको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आइतबारसम्ममा ८१ लाख ८४ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९६४...

जनवादी गायिकाले गाइन् प्रेमका गीत

 ‘देखें माया थुक निल्छु घुटघुटी, त्यही मायाले बनाउँदा हुटहुटी हो, चोली ढाकाले...’ चार दिनअघि सार्वजनिक भएको यो गीत अहिले दर्शकले रुचाएका छन् । यो गीतलाई...

सेयरको मूल्यमा गिरावट आउनुको कारण ?

काठमाडौं । नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक कारोबारको अन्तिम समयसम्म आउँदा हिजो मंगलबार २३.२२ अंकले ओरालो लागेको छ । कारोबारको सुरुवातबाटै ओरालो लागेको नेप्से...

यूएईको शारजाहमा दुई नेपालीको हत्या

युएइ । युनाइटेड अरब इमिरेटस (यूएई) को शारजाह सहरमा दुई नेपाली युवाको हत्या भएको छ । उनीहरु को हुन् भनेर परिचय खुलाइएको छैन ।...

बलात्कार अभियोग लागेका ‘सिद्धबाबा’लाई जिल्ला अदालतले दियो सफाई

काठमाडौं । महिला अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका ‘सिद्धबाबा’ कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । सोमबार मुद्दाको अन्तिम सुनुवाइ गर्दै जिल्ला न्यायाधीश...

चेल्सी स्टार ओडोई पक्राउ

लन्डन । इंग्ल्यान्ड तथा इंग्लिस क्लब चेल्सीका युवा स्टार कलुम हड्सन ओडोई पक्राउ परेका छन् । लकडाउनको नियमको अवज्ञा गर्दै एक मोडल महिलासँगै रहेका...

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४ लाख पुग्यो, विश्वभर १७ हजार बढीको मृत्यु

वासिङ्टन । आक्रामक रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को.संक्रमण विश्वभर तीव्र गतिमा फैलिएको छ । मंगलबारसम्म विश्वमा कोरोना संक्रमितको संख्या करिब ४ लाख...

बैंकिङ क्षेत्रमा कोरोना बढ्न थाल्यो, कर्मचारी र ग्राहक जोखिममा

काठमाडौं । बैंकिङ क्षेत्रमा कोरोना बढ्न थालेको छ । २ सय जनाभन्दा बढी बैंकका कर्मचारीमा कोभिड–१९ को संक्रमण देखिएपछि बैंकमा गई प्रत्यक्ष कारोबार गर्ने...

२४ खेलाडीलाई प्रशिक्षणमा बोलाउने तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाउने तयारी गरेको छ । क्यानले राष्ट्रिय क्रिकेट टोलीलाई...

सहयात्रा लघुवित्तको तालिम सम्पन्न

काठमाडौं । मकवानपुरको चित्लाङमा केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा लघुवित्त वित्तीयले प्रदेश नम्बर ४, ५ र ६ का ३६ जना सहायकस्तरका कर्मचारीको सहभागितामा...

मल, बीउ र कीटनाशक औषधि नै लक

बर्खेबाली लगाउने बेला संक्रमणबाट ज्यान जोगाउने कि परिवारको पेट भर्नेे भन्ने दोधार बाँकेका किसानलाई उत्पन्न भएको छ । उनीहरू कोबिड–१९ को संक्रमणबाट जोगिन आह्वान...

प्रदेश २ मा नाम र राजधानीका लागि आज मतदान

जनकपुरधाम। प्रदेश २ को प्रदेशसभा गठन भएको सवा दुई वर्षपछि आज (शनिबार) स्थायी राजधानी घोषणा हुने करिब निश्चित देखिएको छ । स्थायी राजधानी र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)