चितवन । चितवन राष्ट्रिय निकुञ्जको खोरसोरमा जङ्गली हात्तीको आक्रमणबाट रत्ननगर–७ ,बद्रेनीका ९३ वर्षीय मनबहादुर तामाङको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
रत्ननगर नगरपालिका–७ सौराहास्थित हात्ती प्रजनन केन्द्र नजीक खोरसोर संरक्षित जङ्गलमा भैँसी चराउन जाने क्रममा तामाङलाई हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)