कोरोना संक्रमण देखिएपछि गंगालाल अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द

काठमाडौं । काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अस्पतालले आज एक सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको जनाएको छ ।

अस्पतालले थप सतर्कता अपनाउनु पर्ने भएकाले अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिकबाहेकका सेवा स्थगित गरिएका जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 267 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : जीवित भेटिने आशा टरेपछि कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि