बिमा बापतको २० लाख ५० हजार रकम प्रदान गरियो


बैतडी । अरिङ्गालको टोकाइबाट मृत्यु भएका बैतडीको पाटन नगरपालिका वडा नं ३,का पुस्कर अवस्थीको परिवारलाई युनियन लाइफ इन्स्युरेन्सद्धारा मृत्युदाबी भुक्तानी अन्र्तगत २० लाख ५० हजार रकम प्रदान गरिएको छ ।
गत असारमा १० लाख बिमाङ्कको २० वर्षे बिमा गराएकोमा गत असोज २१ गते उनको अरिङ्गालको टोकाइबाट मृत्यु भएको थियो ।

मृत्यु पश्चात अवस्थीको श्रीमती यशोदा अवस्थीले मृत्यु दाबी भुक्तानी पाँउ भनि दिएको निवेदनको आधारमा युनियन लाइफ इन्स्युरेन्सले आज एक औपचारीक कार्यक्रमका बिच २० लाख ५० हजार रकम हस्तान्तरण गरेको हो ।


१० लाख बिमाङ्कको पहिलो किस्ता बाफत ७१ हजार ४ सय ८२ रुपैया बार्षिक किस्ता तिरेका अस्थीको परिवारले २० लाख ५० हजार प्राप्त गरेका कञ्चनपुर युनियन लाइफ इन्स्युरन्सका शाखा प्रमुख शंकर अवस्थीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो सरकार हाम्रो पदयात्रा नसकिदैँ ढल्न सक्छः ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनको शक्ति भरतपुर र काठमाडौंमा