तनहुँ । मरस्याङ्दी नदीमा हामफालेका एक युवक बेपत्ता भएका छन्। बन्दिपुर गाउँपालिका वडा नम्बर- ५ को याम्पाफाँट नजिकै रहेको मर्सा्याङदी नदीमा हामफाली बेपत्ता हुनेमा गोरखा जिल्ला -८ पालुङ्टार घर भै हाल डुम्रेबजारमा ईलोकट्रोनिक पसलमा काम गर्दै आएका- ३१ वर्षीय कृष्ण भट्टरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले बताए ।
एक्कासी नदीमा हामफालेपछि डुब्रेका स्थानीयवासी र नेपाल प्रहरीको टोलीले भट्टको खोजिकार्य गरिरहेको प्रहरी प्रमुख पौडेलले जानकारी दिए।
तपाइको प्रतिक्रिया
(Visited 343 times, 1 visits today)






