Tuesday, September 29, 2020
Home Editor-Picks प्रधानमन्त्री ओलीलाई बालकोटमा गोकुल बास्कोटाको स्वागत (फोटोफिचर)

प्रधानमन्त्री ओलीलाई बालकोटमा गोकुल बास्कोटाको स्वागत (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार भक्तपुरको बालकोेटस्थित निजी निवास पुगे । उनलाई पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले स्वागत गरेका थिए ।

बालुवाटारमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको बार्तापछि प्रधानमन्त्री ओली बालकोट पुगेका थिए । पत्नी राधिका शाक्य सहित पुगेका प्रधानमन्त्री ओलीलाई भेटन भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतको उपस्थिती थियो ।

तस्विर : राजन काफ्ले

(Visited 261 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार...

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१...

भर्खरै

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

तातोपानी नाका असोज १९ देखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । १ सय २२ कोरोना संक्रमित थपिएका छन्...

धेरै पढिएका

अन्तर्राष्ट्रिय उडान १८ वैशाखसम्म प्रतिबन्ध

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उड्डयनको प्रतिबन्ध १८ वैशाखसम्मका लागि गप गरिएको छ । सररकाले कोरोना भाइरस (कोभिड १९) को संक्रमण नफैलियोस्...

कोरोना प्रकोप र अबको बाटो

मृत्यु हरेक प्राणीको अन्तिम भय हो । बाँच्नको लागि उसले सकेसम्म प्रयत्न गर्दछ । वास्तवमा अहिले विश्व जगत्का मानिस कोरोना भाइरसविरुद्घ मृत्यु र जीवनसँग...

समीक्षालाई एन्फा र विराट सांग्रिलाको आर्थिक सहयोग

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र विराट सांग्रिला स्पोर्टिङ क्लबले दायाँ आँखामा गम्भीर चोट लागेर विराटनगर आँखा अस्पतालमा उपचार गराइरहेकी महिला फुटबल...

आइतबारबाट मौसम सफा !

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल भारतको...

ई-पेपर

(Visited 63 times, 1 visits today)