प्रधानमन्त्री ओलीलाई बालकोटमा गोकुल बास्कोटाको स्वागत (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार भक्तपुरको बालकोेटस्थित निजी निवास पुगे । उनलाई पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले स्वागत गरेका थिए ।

बालुवाटारमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको बार्तापछि प्रधानमन्त्री ओली बालकोट पुगेका थिए । पत्नी राधिका शाक्य सहित पुगेका प्रधानमन्त्री ओलीलाई भेटन भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतको उपस्थिती थियो ।

तस्विर : राजन काफ्ले

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

epaper

ताजा समाचार

इजरायलमा आधा मत गणना हुँदा नेतान्याहु गठबन्धन ५५ सिटमा अगाडि