Saturday, September 19, 2020
Home राजनीति अयोध्यामा राम मन्दिर बन्ने भएकोमा राणा प्रफुल्ल

अयोध्यामा राम मन्दिर बन्ने भएकोमा राणा प्रफुल्ल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले अयोध्यामा राम मन्दिर निर्माण हुने विषयले हिन्दु धर्ममा आस्था राख्ने सबैलाई प्रफुल्लित तुल्याएको बताएका छन् ।

‘अयोध्यामा राम मन्दिर निर्माण हुन लागेको शुभ अवसरमा हामी समस्त हिन्दु धर्मावलम्बीहरू सहर्ष गौरवान्वित भएका छौं,’ अध्यक्ष राणाले मंगलबार ट्वीट गर्दै भने ।

भारतको अयोध्यामा बुधबार राम मन्दिरको शिलन्यास गरिने कार्यक्रम तय गरिएको छ । अर्को एक प्रसंगमा राप्रपाका अध्यक्ष राणाले सिन्धुपाल्चोकमा पहिरोमा परेर ज्यान गुमाएका, घाइते भएका व्यक्तिहरूका पिडित परिवारलाई नेपाल सरकारले तत्काल राहत उपलब्ध गराउनु पर्ने माग गरेका छन् ।

यो पनि पढ्नुहोस   काँग्रेसले तोक्यो १३ केन्द्रीय विभागका प्रमुख

‘अविरल वर्षाका कारण पहिरोमा परेर पाँचपोखरी गाउँपालिका, बरुवामा दुई जनाको मृत्यु भएको खबरले दुखित छु,’ उनले भने । ‘मृतआत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु । घाइतेको स्वास्थ्यलाभको कामना गर्दै पिडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु,’ राणाले भने ।

(Visited 92 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...

भर्खरै

जनकपुरमा संविधानको विरोध/समर्थन !

जनकपुरधाम । जनकपुरधाममा आज दुइ थरी दृश्य देखियो । जनता समाजवादी पार्टीले संविधानको विरोध गर्दै प्रदर्शन गरिरहेका थिए भने केही युवाहरुले जानकी चोकमा दिपावली...

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

मोरङ । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम...

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

धेरै पढिएका

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १४६ पुग्यो

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुरका रहेको...

सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई...

यसपछि तुहियो नेपाल–भारत ‘बोर्डर ग्रिनरी’ प्रस्ताव

काठमाडौं । भारतले नेपालको भुमिमा जर्बजस्ती सडक निर्माण गरेपछि नेपाल–भारत सिमामा काँडेतार लगाउनुपर्ने बहस सुरु भएको छ । केही सिमा बचाउ अभियन्ता र चलचित्रकर्मीहरुले...

बालबालिका विद्यालय नपठाउने अभिभावकको सेवा–सुविधामा कटौती : नेता विष्ट

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् गुल्मी क्षेत्र नम्बर २ का सासंद गोकर्णराज विष्टले बालबालिका विद्यालय नपठाउने...

ई-पेपर

(Visited 63 times, 1 visits today)