Saturday, September 19, 2020
Home प्रदेश कमलामाई र मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना

कमलामाई र मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना भएको छ । बुधबार आयोजित भर्चुअल समारोहमा कमलामाईका मेयर खड्ग खत्री र मेसानका मेयर ह्यु आनखुनले समझदारीपत्रमा हस्ताक्षर गर्दै दुई नगरबीच आपसी हितका आधारमा मैत्रीपूर्ण सहयोग आदानप्रदानको प्रतिबद्धता व्यक्त गरे ।

समझदारीपत्रमा दुवै नगरवासीबीच आपसी भ्रमणलाई सक्रिय रूपमा वृद्धि गर्नुका साथै अर्थ–व्यवस्था, व्यापार, विज्ञान–प्रविधि, संस्कृति, पर्यटन, शिक्षा र साझा चासोका अन्य क्षेत्रहरूमा सहयोगलाई सुदृढ बनाउँदै लाने उल्लेख छ । सम्झौताअनुसार मेसान र कमलामाईका विदेश मामिला कार्यालयले दुई नगरबीच सम्पर्कको काम गर्नेछन् र तिनीहरू नै मैत्रीपूर्ण सहयोग आदानप्रदानसम्बद्ध मुद्दाका लागि जिम्मेवार रहनेछन् । सम्झौता अवधि पाँच वर्षका लागि भए पनि त्यसलाई निरन्तरता दिन चाहे नवीकरण गर्न सकिने भनिएको छ ।

यो पनि पढ्नुहोस   संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न राजेन्द्र लिङ्देनकाे प्रस्ताव

हस्ताक्षर समारोहमा नेपालतर्फ संघीय सांसद गणेश पहाडी, प्रदेश सांसद विनोद खड्का, नेकपा केन्द्रीय सदस्य मनोजजंग थापा, पूर्वमुख्यसचिव एवं चीनका लागि पूर्वराजदूत लीलामणि पौडेल, कमलामाईकी उपप्रमुख मञ्जु देवकोटा, नेपाली कांग्रेसका सिन्धुली सभापति उज्ज्वल बराललगायतको उपस्थिति थियो । चीनतर्फ चिनियाँ कम्युनिस्ट पार्टी मेसान सिटीका उपसचिव ह्युयाङ जिन्दोङसहित त्यहाँका अधिकारीहरूको सहभागिता थियो ।

(Visited 36 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...

भर्खरै

जनकपुरमा संविधानको विरोध/समर्थन !

जनकपुरधाम । जनकपुरधाममा आज दुइ थरी दृश्य देखियो । जनता समाजवादी पार्टीले संविधानको विरोध गर्दै प्रदर्शन गरिरहेका थिए भने केही युवाहरुले जानकी चोकमा दिपावली...

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

मोरङ । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम...

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

धेरै पढिएका

शरदसिंह भण्डारीले आफ्नो होटल क्वारेन्टाइन बनाउन दिने

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक शरदसिंह भण्डारी र सोही पार्टीका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले...

रूपान्तरणको पर्खाइमा प्रशिक्षण व्यवसाय

नेपालको आमसञ्चार, शैक्षिक बहस तथा अन्तत्र्रिmया, खोज, अनुसन्धान, पत्रकारितालगायत क्षेत्रमा ज्यादै कम वा प्रायः नछोइएको विषय हो प्रशिक्षण वा प्रशिक्षण व्यावसाय ।...

ललिता निवास जग्गा प्रकरणले दिएको सन्देश

हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार अथवा प्रधानमन्त्रीलगायत देशका अति विशिष्टको सरकारी निवासमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष...

आईओसी अडानमा, खेलाडी विरोधमा

लन्डन । विगत एक सातायता, विश्व नै कोरोना भाइरस (कोभिड–१९)ले आक्रान्त बनिरहेको छ । चीनबाट फैलिएको कोरोना भाइरस नियन्त्रण हुनुको सट्टा बढिरहेको...

ई-पेपर

(Visited 63 times, 1 visits today)