Monday, September 27, 2021
Your Ads Here
Homeखेलविलियन आर्सनलमा अनुबन्धित

विलियन आर्सनलमा अनुबन्धित

,
sharethis

लन्डन । इंग्लिस क्लब चेल्सीका ब्राजिली विंगर अर्काे इंग्लिस क्लब आर्सनलमा अनुबन्धित भएको छ । आर्सनलले ३१ वर्षे विलियनलाई फ्री ट्रान्सफरबाट तीन वर्षका लागि अनुबन्ध गरेको हो ।

विलियनले चेल्सीसँग तीन वर्षको सम्झौता मागे तापनि चेल्सीले त्यसलाई पूरा नगरे पनि उनी अर्काे लन्डन क्लब आर्सनल पुगेका हुन् । चेल्सीले दुई वर्ष तथा विलियनले तीन वर्ष सम्झौता गर्नुपर्ने सर्त राखेपछि सहमति हुन सकेको थिएन ।

सम्झौताअनुसार विलियनले प्रतिसाता १ लाख पाउन्ड पारिश्रमिक पाउनेछन् । आर्सनलले विलियनको सम्झौताबारे केही दिनमा सार्वजनिक गर्नेछन् । विलियनले यो सिजन चेल्सीका लागि ४७ खेलमा ११ गोल र ९ गोलका लागि सहायता दिएका थिए । २०१३ मा रसियन क्लब एन्जी माखाचाख्लाबाट चेल्सीमा आएका थिए । उनले चेल्सीका लागि ३३९ खेलमा ६३ गोल गरेका छन् । उनले चेल्सीबाट दुई पटक इंग्लिस प्रिमियर लिग र समान एकपटक एफए कप, ईएफएल कप र युरोपा लिग जितेका छन् ।

यस्तै, चिली तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस सान्चेज स्थायी रूपमा इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित भएका छन् । इन्टरले लोनमा खेलिरहेका फरवार्ड सान्चेजलाई फ्री ट्रान्सफरमा तीन वर्षका लागि अनुबन्ध गरेको हो । रिपोर्टअनुसार सान्चेजले इन्टमार तीन वर्षको सम्झौतामा हस्ताक्षर गर्ने र पारिश्रमिक कटौती गर्ने तयारी गरेका छन् । यसपछि सान्चेजले प्रतिसाता १ लाख ३० हजार पाउन्ड कमाउनेछन् ।

तपाइको प्रतिक्रिया

(Visited 96 times, 1 visits today)

आजको समाचार

भारत सरकारद्वारा पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामग्री सहयोग

  सप्तरी, राजविराज । भारत सरकारले बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारका लागि पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामाग्रि उपलब्ध गराएको छ । आइतबार...

कांग्रेस पालिका अधिवेशन : काभ्रे, झापा, स्याँङ्जा र तनहुँका पालिकामा नयाँ नेतृत्व

काठमाडाैं ।  नेपाली कांग्रेसको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १२ पालिकामा पार्टीको नयाँ चयन गरिएको छ । विवादका कारण महाभारत गाउँपालिकाको निर्वाचन स्थगन भएको छ । पार्टीको...

विन्दु परियारकाे अभिनयमा डेब्यु

  काठमाडाैं ।  आधुनिकदेखि पार्श्व गायनमा आफूलाई अब्बल सावित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत 'तिम्रै हुन पाउँ' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा...

धनकुटामा एकीकृत समाजवादीका अधिकांस पदाधिकारी र सदस्यहरु नै ‘गोप्य’

  धनकुटा । नेकपा एमाले बिभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को शनिवार सम्पन्न प्रथम धनकुटा नगर भेलाले सुजन भाई जोशीको अध्यक्षतामा नगर कमिटी गठन...

एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

  काठमाडाैं ।  नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक...

साताका लोकप्रिय समाचार

नेकपा एकीकृत समाजवादीको कार्यभार र चुनौती

  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको प्रथम बैठक हालै सम्पन्न भएको छ । बैठकले समाजवादी बाटोमा मुलुकलाई अगाडि बढाउने राजनीतिक कार्यदिशाका साथ...

अनुसन्धानमा परिपक्वता ल्याऊ

संखुवासभाको मादी–१ खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणको जालो अहिले खुल्दै गएको छ । यसलाई कतिपयले ‘नयाँ रहस्य’का रूपमा लिए पनि अन्तर्यमा...

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

  लाहान ।   इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले आज साँझ पक्राउ गरेको छ । गत असार २६...

कर्मचारी संगठन कार्यालयमा प्रहरी हस्तक्षेप,एकसय बढी पक्राउ

  काठमाडौ । प्रमुख प्रतीपक्षी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमा प्रहरीले हस्तक्षेप गरि १ सय बढि कर्मचारीलाई पक्राउ गरेको छ । नेकपा...

स्यानीटरी प्याडमा भन्सार महशुल बढाएको छैन : अर्थमन्त्रालय

  काठमाडौँ । सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाएको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अर्थमन्त्रीको सचिवालयले...

ट्रेन्डिङ

एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे गम्भीर असहमति जनाउँदै आफ्नो असहमति जनतासमक्ष पु-याउने निर्णय गरेको छ । साथै बैठकले...

कपिलवस्तुमा २ जना काेराेना संक्रमित भेटियाे

काठमाण्डाै‌ । कपिलवस्तु जिल्लामा दुई जना कोरोना भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)