हत्या गरेर फालिएका शबको पहिचान खुल्यो

काठमाडौं । हत्या गरेर टोखा नगरपालिका १० नवज्योतिमार्ग गोंगबुमा फालिएका पुरुषको शवको पहिचान खुलेको छ । आइतबार बिहान टाउको, खुट्टा र जीउ छुट्टाएको अवस्थामा भेटिएको शब शव दाङका कृष्णबहादुर बोहराको रहेको प्रहरीले जनाएको छ ।

बोहराको हत्या गरी टाउको र खुट्टा जेब्रा झोलामा हालेर फालिएको थियोे भने शरीर सुटेकशमा प्याक गरेर फालिएको अवस्थामा भेटिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

epaper

ताजा समाचार

अनशनरत डा. केसीलाई कोठा छाड्न व्यवस्थापन समितिको पत्र