Thursday, October 1, 2020
Home प्रदेश मलामी गएका युवालाई तमोर नदीले बगायो

मलामी गएका युवालाई तमोर नदीले बगायो

धनकुटा। धनकुटाको चौबिसे गाउँपालिका–५ हंसमोरङका महेन्द्र याखालाई आज तमोर नदीले बगाएको छ । हंसमोरङस्थित तमोर नदीमा छिमेकीको मलामी गएका बेला नुहाउँने क्रममा ३३ बर्षीय याखालाई तमोर नदीले बगाएको हो ।

दिउँसो करिब ३ बजे नुहाउँने क्रममा उनलाई तमोर नदीले बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनाको जानकारी पाएपछि मौनाबुधुकस्थित अस्थायी प्रहरी पोष्ट, मुलघाट प्रहरी चौकी र सशस्त्र प्रहरी बल बेस क्याम्प मुलघाटबाट प्रहरी टोली घटनास्थल गएको छ ।

आफन्त, स्थानीयबासी र प्रहरीले बेपत्ता याखाको खोजी गरिरहेको भएपनि हाल सम्म फेला नपरेको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए ।

(Visited 50 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

त्रिविको ‘गोल्डमेडल’ किन्ने वकिललाई १४ महिना कैद

काठमाडौं । विशेष अदालतले घूस खुवाएर त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर परीक्षामा उत्कृष्ट अंक पाएका विद्यार्थी र त्यसमा संलग्न कर्मचारीलाई कैद र जरिमाना हुने फैसला सुनाएको...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित...

भर्खरै

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

दोलखाका शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन

दोलखा । जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको...

इजरायली श्रम बजार नेपालीका लागि खुला

काठमाडौं । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल...

धेरै पढिएका

रुग्ण उद्योग सञ्चालनमा ल्याउने सरकारको तयारी

काठमाडाै‌ । सरकारले आगामी आर्थिक वर्षमा बन्द भएका तथा रुग्ण अवस्थामा रहेका उद्योगलाई सञ्चालनमा ल्याउने भएको छ । विभिन्न कारणले बन्द भएका उद्योगलाई निजी...

पाल्पामा थप २० जनामा कोरोना सक्रमण

पाल्पा । पाल्पामा शनिवार मात्र पाल्पामा २० जनामा कोरोना सक्रमण पुष्टि भएको छ । केन्द्रिय प्रयोगशाला काठमाडौमा १ जना, शुक्रराज ट्रफिकल तथा सरुवा रोग...

भुटानमा लकडाउनको अवधि २१ दिन पुर्‍याइयो

थिम्पु । भुटानमा लकडाउनको अवधि बढाएर २१ दिने पुर्‍याइएको छ । मंगलबारदेखि लागू हुने गरी ३ साताको लकडाउन घोषणा गरिएको हो ।...

लकडाउनका बेला सुनचाँदी पसलमा चोरी गर्ने बुवाछोरा पक्राउ

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि रहेको प्रिया सुनचाँदी पसलमा बुधबार राति चोरी गर्ने दुई जना पक्राउ परेका छन्...

ई-पेपर

(Visited 64 times, 1 visits today)