Monday, May 17, 2021
Home प्रदेश प्रदेश ५ आजदेखि बुटवलमा लकडाउन

आजदेखि बुटवलमा लकडाउन

,

रुपन्देही । बुटवल उपमहानगर क्षेत्रभित्र आजदेखि बन्दाबन्दी गरिने भएको छ । बुटवल उपमहानगरको बैठकले आगामी भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो । सो निर्णय राति ११ः४५ बजेदेखि भदौ ५ गते ११ः४५ बजेसम्म लागू हुने प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए ।

सोअनुसार बुटवलभित्रका खाद्यान्न पसल बिहान ७ देखि ११ बजेसम्म मात्रै खुल्न पाउनेछन् । दूध उद्योग बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्रै खुल्न पाउने उपमहानगरपालिकाले जनाएको छ । लकडाउनपछि सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइने र तरकारी बोक्ने गाडी पनि परिचयपत्र बोकेर मात्रै सञ्चालन गर्न पाइने छ । उपमहानगरपालिकाले होटल तथा रेष्टुरेन्ट पनि बन्द गर्न निर्देशन दिएको छ ।

(Visited 143 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

काठमाडौं उपत्यकामा निषेधाज्ञा १३ जेठसम्म, पार्टी प्यालेशमा विवाह, भोज गर्न नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्दै १३ जेठसम्मका लागि पुर्याइएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको...

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३ सय ४७ मतदाता

काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् । आगामी ६ जेठमा हुने...

मातृ पूजनको महान् पर्व

  भनिन्छ, ‘मातृदेवो भव’ आमालाई देवता समान मान । यस उक्तिको सन्दर्भ मातातीर्थ औंसीमा गाँसिएको छ । यसरी आमाको महत्व र गरिमालाई प्रकाश पार्दै नेपालमा...

निषेधाज्ञा दुई साता थपियो, विवाह गर्न नपाइने !

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा आगामी १३ जेठसम्म थपसहित कडा पारिएको छ । नयाँ नियमअनुसार अब पार्टी प्यालेस, क्याट्रिङ तथा होटलबाट विवाह तथा व्रतबन्ध...

बैंकको मुद्दती खाता नवीकरण अब इमेलबाटै गर्न सकिने

काठमाडौं । निषेधाज्ञा अवधिमा बैंकको मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिभर मुद्दती...

ट्रेन्डिङ

इलाममा १७ जना शसस्त्र प्रहरीमा कोरोना पोजेटिभ

इलाम । इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा कोरोना संक्रमित बढिरहेका छन् । गणका थप १७ जनामा आज कोरोना पुष्टि भए सँगै...

सार्वजनिक यातायात र हवाई उडान खुल्ने

काठमाडौं । सरकारले अन्तरजिल्ला तथा लामो दुरीका यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ चैत...

गण्डकी प्रदेश प्रहरी प्रमुखमा कोरोना पुष्टि

पाेखरा ।  गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आज...

राष्ट्रिय कविता महोत्सव स्थगन

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ६३ औँ वार्षिकोत्सवका उपलक्ष्यमा असार ९ गते आयोजना गर्न लागिएको राष्ट्रिय कविता महोत्सव–२०७७ स्थगन गरिएको छ । प्रज्ञा–प्रतिष्ठानले एक सूचना प्रकाशित...

प्रधानमन्त्री ओलीलाई बहिनी कौशल्याको हातको टिको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट टीका लगाए । उनले सोमबार बिहान ११ बजेर ३७ मिनेटको शुभसाइतमा भाइटीका लगाएका हुन्...

एकै छानामुनी सहकारी, अध्ययन केन्द्र र विश्रामस्थल

चौतारा । थकाइ लागेर आउनेहरुका लागि विश्रामस्थल, अध्ययन गर्नेहरुका लागि पर्याप्त पुस्तकहरु, बचत गर्नेहरुका लागि सहकारी, गाउँका सबै एकै ठाउँमा बसेर छलफल गर्ने भलाकुसरी...

ठोकर्पाको थामाडाँडामा पर्यटक आकर्षित गर्न सुन्दर भ्यु टावर (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ ठोकर्पाको स्थानीय थामाडाँडामा आन्तरिक र बाह्य पर्यटकहरु आर्कर्षित गर्ने उदेश्यले गाउँपालिकाले भ्युटावर निर्माण गर्न योजना बनायौ । भ्यु टावरको...

सरकारले बनाइदिएको नयाँ घर

सिन्धुली । पक्कि घर, घर अगाडी मोटर बाटो र घर नजिकै सफा चर्पी । मुसहर वस्तीमा हुर्केकाहरुका लागि कल्पना भन्दा टाढाको कुरा थियो ।...

आदर्श सहकारीको प्राथमिकतामा सदस्यको स्वास्थ्य सुरक्षा

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सेयर सदस्यको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिएर योजना निर्माण गरेको छ । संसथाको वार्षिक समिक्षा तथा योजना...

कांग्रेसलाई मौका

सन् २०२१ को प्रारम्भसँगै विश्व यस शताब्दीको तेस्रो दशकमा प्रवेश गरेको छ । बितेको वर्षले खासै नयाँ केही दिएन । सन् २०१९ को अन्त्यमा...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

लिसंखुपाखरमा वृहत्त खानेपानी योजना निर्माण सुरु

सिन्धुपाल्चोक । वर्षाेदेखि खानेपानी नहुँदा समस्यामा रहेको लिसंखुपाखर गाउँपालिका–४ का स्थानीयले अब भने खानेपानीको सुविधा पाउने भएका छन् । लिसंखुपाखर गाउँपालिकाको गौरवको योजनाको रुपमा रहेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)