Saturday, April 17, 2021
Home अन्तराष्ट्रिय विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड १० लाख नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड १० लाख नाघ्यो

,

जेनेभा । विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ५७ हजार ४९५ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

संक्रमित मध्ये हालसम्म एक करोड ३९ लाख २५ हजार ६२५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६३ लाख ९१ हजार ८० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६४ हजार ५०६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख १५ हजार ६६६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ७० हजार ४१५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ५० लाख ७४ हजार ३७३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७१ हजार ४१८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६३ लाख ८२ हजार ६८९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४३ हजार ६० जनाको मृत्यु भएको छ ।

युरोपमा ३१ लाख ६ हजार ५५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख २ हजार २०५ को मृत्यु भएको छ । एसिया ५३ लाख ९६ हजार ७७८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख १५ हजार ६६९ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १० लाख ८८ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २४ हजार ७२७ जनाको मृत्यु भएको छ । ओसियानामा २४ हजार ८०६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४०१ जनाको मृत्यु भएको छ ।

(Visited 141 times, 1 visits today)
Loading comments...

आजको समाचार

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

साताका लोकप्रिय समाचार

माथिल्लो तामाकोसी: ६ वर्षको लक्ष्य, लाग्यो ११ वर्ष

काठमाडौं । राष्ट्रिय गौरवको निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण थालेको ११ वर्ष पुग्न लाग्दा पनि विद्युत् उत्पादन हुन सकेको...

संक्रमणको प्रभाव शैक्षिक संस्थामा

काठमाडौं । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर...

सेयर बजारमा नयाँ उत्साह, २० अंकले बढ्यो नेप्से

काठमाडौं । नयाँ वर्षलाई नेपाली सेयर बजारले सकारात्म सन्देश दिएको छ । नेप्से सूचकका साथमा कारोबार रकम समेत बढेपछि लगानीकर्ता उत्साहित भएका छन् ।...

यस्तै यस्तै भएपछि सत्ता गर्लम्म ढल्छ

सत्ताको हार । कुनै पनि समाजमा सुहाउँदो लाग्दैन । सत्ता भनेकै जितेपछि निर्माण हुन्छ र सकेसम्म धेरै जित्नु र धेरै समय टिक्नु सत्ताको गुण...

ट्रेन्डिङ

मकवानपुरको कैलाशमा गोली प्रहारबाट एक घाइते

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–८ आखेटार भन्ने स्थानमा शुक्रबार बिहान एकजना युवकलाई गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय...

जुम्लामा दोस्रो पटक हिमपात, स्याउ र ओखर खेती गर्ने खुसी

जुम्ला । कर्णालीका हिमाली जिल्लामा वर्षा सँगै हिमपात भएको छ । हुम्ला,मुगु,डोल्पा सँगै जुम्लामा पनि सोमबार बिहान ३ बजेबाट करिव ६ बजे सम्म लगातार...

रेमिट्यान्समा कोरोनाको असर

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकले बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ५६ अर्ब २८ करोड घाटामा गएको देखाएको छ । अघिल्लो...

लकडाउनबीच पनि विवाहको तयारीमा राणा दग्गुबाती

मुम्बई । भारतीय फिल्म बाहुबलीका अभिनेता तथा दक्षिण भारतीय सुपर स्टार राणा दाग्गुबाती विवाहको तयारीमा छन् । आफ्नो केही वर्ष लामो प्रेमलाई सार्थक तुल्याउँदै...

रणवीरलगायत थुप्रै कलाकार दुव्र्यसनी भएको कंगनाको आरोप

मुम्बई । बलिउडमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीको आरोप–प्रत्यारोप चर्किएको छ । अभिनेत्री कंगना रनौतले त बलिउडका अधिकांश कलाकार लागूऔषधको दुव्र्यसनी भएको आरोप लगाएकी छन्...

हाम्रो प्रदेश धेरै विषयमा पहिलो बनेको छ : मुख्यमन्त्री राई

मोरङ । प्रदेश १ को प्रदेश सभाको पाँचौं तथा हिउँदे अधिवेशन सुरु भएको छ । बिहीबार बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख सोमनाथ...

पोखरामा मनाइयो बकर इद

पोखरा । पोखरामा बसोबास गर्ने मुस्लिम समुदायले शनिबार बकर इद हर्षोल्लासपूर्वक मनाएका छन् । पोखरा–१३ स्थित मियाँपाटनमा रहेको मस्जिदमा शनिबार सामूहिक नमाज पढ्नेहरुको व्यस्तता...

सडक सञ्जालबाट बाजुरा सम्पर्क विच्छेद

बाजुरा । बाजुरा जिल्ला मुख्य सडक सञ्जालबाट सम्पर्क विच्छेद भएको छ । बल्देदेखि पानिनाउँलासम्मको सडक पहिरोले बगाएपछि बाजुरा सडक सञ्जालबाट सम्पर्क विच्छेद भएको हो...

फिल्म रोकिएपछि पल र पूजा म्युजिक भिडियोमा

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ गत १ चैतमा रिलिज हुन सकेन । त्यतिबेलाबाटै कोरोनाको...

सहमतिकै पक्षमा ओली–दाहाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद समाधानार्थ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सहमतिकै पक्षमा देखिएका छन् । प्रधानमन्त्रीसमेत रहेका ओली र...

मुकेश चौरसिया हत्याको जाहेरी दर्ता हुन्छ : अध्यक्ष साह

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले पर्साको विन्दवासिनी गाउँपालिका कमिटी सचिव मुकेश चौरसियाको हत्याको जाहेरी छिटै दर्ता हुने...

११० केजी गाँजा बरामद

महोत्तरी । भारि मात्रमा सशस्त्र प्रहरी बल बाट लागुऔषध गाँजा बरामद । काठमाडौं । सशस्त्र प्रहरी बल महोत्तरीले महोत्तरी एकडाँडा गाउपालिका वडा नं ३...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)