पल शाह र वर्षा राउतले अभिनय गरेको भिडियो सार्वजनिक

काठमाडौं । पल शाह र बर्षा राउत अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘दिल कमाल भो’ बोलको गीतमा शब्द संगीत तथा स्वर रमेश बानियाको सुन्न सकिन्छ । रोमान्टिक शैलीको गीतलाइ एरेन्ज भने यम थापाले गरेका हुन् ।

गीतको म्युजिक भिडियोलाई राजिव समरले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा कलर, अर्जुन तिवारीको छायाँकन ,आशिष पौडेलको ड्रेस समाबेश रहेको छ । गीतलाई बिहानी आर्टले बजारमा ल्याएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 528 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ