Friday, April 23, 2021
Home प्रदेश प्रदेश १ धनकुटाका १७ औं संक्रमितले पनि जिते कोरोना

धनकुटाका १७ औं संक्रमितले पनि जिते कोरोना

,

धनकुटा । धनकुटाका १७ औं कोरोना संक्रमित पनि निको भएर शुक्रबार अस्पतालबाट घर फर्किएका छन् । मोरङको गोठगाउँस्थित कोरोना अस्पतालमा उपचाररत धनकुटा–२ का ३२ बर्षीय पुरुष निको भएपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन् ।

कुबेतबाट आएर औद्योगिक ग्रामस्थित क्वारेनटाईनमा बसेका उनको स्वाब संकलन गरी परीक्षण गर्दा साउन २६ गते पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि गोठगाउँ लगिएको हो । उपचारका क्रममा परीक्षण गर्दा पीसीआर रिपोर्ट नेगेटिभ आएकाले उनी अस्पतालबाट डिस्चार्ज भई घर फर्किएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले जानकारी दिए । संक्रमण पुष्टि भएको १० दिन भित्र उनले कोरोनालाई जितेका हुन् ।

योसँगै धनकुटामा कोरोना संक्रमण भई निको हुनेको संख्या १७ पुगेको छ । जिल्लामा हालसम्म १८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये बिहिबार कोरोना संक्रमण पुष्टि भएका सहिदभूमीका स्वास्थ्यकर्मीको बिराटनगरस्थित कोभिड–१९ अस्पतालमा उपचार भईरहेको छ । बाँकी सबै संक्रमित निको भएर घर र कार्यक्षेत्र फर्किएका हुन् ।

सहिदभूमिका संक्रमितको सम्पर्कमा पुगेका ४८ सहित धनकुटाका १३४ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न धरान पठाइएको छ । उनीहरुको रिपोर्ट आउँन बाँकी छ । धनकुटामा हालसम्म १ हजार ४ सय २ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

(Visited 69 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

साताका लोकप्रिय समाचार

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

ओली-नेपाल वार्ता सकियो, वार्ता सकारात्मक

काठमाडाैं ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली,...

बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहा जिल्ला अस्पताल सिल

 लाहान । उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना...

अस्पतालमा कार्यरत ७ जना ‘नक्कली’ डाक्टर पक्राउ

काठमाडौं । अस्पतालमा काम गरिरहेका ७ जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरेको आरोपमा उनीहरुलाई प्रहरीले आज पक्राउ...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर...

ट्रेन्डिङ

ऊर्जाको ठहर : विद्युत्भार कटौती इतिहासमा अध्ययनको विषय

काठमाडौँ । सरकारले नेपालमा विद्युत्भार कटौती इतिहास भइसकेको उल्लेख गर्दै कुनै पनि हालतमा त्यसबारेमा सोच्न नसकिने स्पष्ट पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ...

होलीमा एनआईसी एसियाको नगद फिर्ता अफर

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि विशेष योजना अघि सारेको छ । यस योजनाअन्तर्गत मोबाइल...

सांसद प्रभु साहको चालकलाई कोरोना पोजेटिभ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको एकजना चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...

नेपाल–भारत उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट...

सर्लाहीमा थपिए ३७ जना कोरोना संक्रमित

सर्लाही । सर्लाहीमा आज एकै साथ ६ पालिकामा ३७ कोरोना संक्रमितहरु थपिएको छ । पछिल्लो समय दिन प्रतिदिन सर्लाहीमा कोरोना संक्रमित बिरामी थपिँदै गएको...

दिल्लीमा कोरोनाले निधन भएका नेपालीको १३ दिनपछि अन्त्यष्टि

काठमाडौं । भारतको दिल्लीमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका एक नेपालीको अन्त्यष्टि गरिएको छ । परिवारका सदस्यहरु नेपालमा भएकाले कोरोना कारण ज्यान गुमाएको १३...

संवैधानिक इजलासप्रति वकिलहरुको आपत्ति

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटहरूको सुनुवाइ गर्न सर्वोच्च अदालतले गठन गरेको संवैधानिक इजलासको विषयमा वकिलहरूले आपत्ती जनाएका छन् । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले...

पार्टी एकता काम अढाई बर्षमा पनि पूरा भएन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्षनेताले तीन महिनाभित्रै पार्टी एकताको सम्पूर्ण काम टुंगो लगाउने उद्घोष गरेका थिए । तर, पार्टी एकता भएको...

संसद विघटनलगायतका संकट गलत संवैधानिक व्यवस्थाको उपज : प्रभु साह

गौर । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र जनादेश विपरीत रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका नेता...

कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिका बन्द

काठमाडौं । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित...

जनकपुरकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या, भारतीय नागरिक पक्राउ

जनकपुरधाम । जनकपुरधामको कुर्थाकी ११ वर्षीया बालिका कञ्चन कुमारी पजियारलाई बलात्कार गरी हत्या गरिएको घटनाका मुख्य आरोपी पक्राउ परेका छन् । घटनाका मुख्य आरोपी भारतको...

कोरोनाविरुद्ध सचेतना दौड

काठमाडौं । लव एन्ड सपोर्ट फाउन्डेसनको आयोजना तथा बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्चको सहआयोजनामा शनिबार कोरोनाविरुद्ध सचेतना दौड सम्पन्न भएको छ । दौडको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)