Monday, May 17, 2021
Home प्रदेश प्रदेश ३ चितवनमा कोरोना संक्रमणबाट महिलाको मृत्यु

चितवनमा कोरोना संक्रमणबाट महिलाको मृत्यु

,

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत् ७७ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृतक महिला हेटौडा उपमहानगरपालिका–१९ का रहेकी बताइएको छ ।

स्वाशप्रश्वास सम्वन्धि समस्याका कारण यही भदौ ७ गते कलेजमा उपचारका लागि आएकी महिलामा भदौ ९ गते सङ्क्रमण पुष्टि भएको थियो । उनीको उपचारका क्रममा आज विहान मृत्यु भएको कलेजका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिए ।

यससँगै जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङख्या छ पुगेको छ । एक वृद्धाको घरमा नै मृत्यु भएको थियो । जिल्ला भित्र कोरोनाका कारण तीनको मृत्यु भएको छ भने अन्य एक कैलाली र तीन मकवानपुरका रहेका बताइएको छ ।रासस

(Visited 89 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

सत्ता संकटको असर कोरोनामा ?

  तनावरहित स्वच्छ मानसिकतामा गरिने कार्य निश्चय नै परिणाममुखी हुन्छ । व्यक्तिमा निहित स्वच्छताजस्तै सकारात्मक सोच र उच्च मनोबलयुक्त व्यक्तिको सामूहिक सहकार्यमा सञ्चालित राज्यसत्ताका काम...

चालु खाता रु.२ खर्ब ७ अर्ब ४१ करोडले घाटामा

काठमाडौं । गत चैतसम्ममा सरकारको चालु खाता रु.२ खर्ब ७ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष आव २०७६-७७ को सोही अवधिमा...

भारतमा २४ घण्टामा चार हजारको मृत्यु, संक्रमण दरमा भने केही सुधार

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार...

ट्रेन्डिङ

भीडभाड घटाउन रंगशालामा व्यवस्थित हाटबजार संचालन

सप्तरी, राजविराज । कोरोना भाईरसको जोखिमलाई ध्यानमा राख्दै राजविराज नगरपालिकाले शनिबार देखि राजरंगशालामा व्यवस्थित हाटबजार संचालनमा ल्याएको छ । यसअघि नगरको वडा ७ मा...

चार हप्तापछि मेलम्चीकाे सुरुङमा पानी हाल्न सकिने

काठमाडौँ । खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा मन्त्री थापा सुन्दरीजलदेखि...

रियलको लय, उपाधिबाट एक जित टाढा

मड्रिड । कोरोना महामारीपछि सुरु भएको स्पेनिस ला लिगामा रियल मड्रिडले लगातार नवांै जित दर्ता गर्दा उपाधिको सँघारमा पुगेको छ । सोमबार राति ग्रानडालाई...

नेपाली भूभाग फिर्ता गर्न लागिरहेका छौँ, नक्सा त तुरुन्तै छापिन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नहुने बताउँदै भारतसँगको विवादमा रहेका नेपाली भूभाग फिर्ता गर्न सरकार लागिरहेको...

विवाह गरेकाे तीन दिनमै जंगलमा लगेर दाजुले गरे बहिनीकाे हत्या

खाेटाङ ।  आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग...

नेपालमा व्यवस्थापन परीक्षण

नेपालमा सरकारी लेखाहरूको उपयुक्त ढंगले राखी निर्धारित कानुनी प्रावधानअनुसार खर्च भएको वा नभएको अन्तिम लेखापरीक्षण गर्ने विषयमा महालेखापरीक्षक र कर्मचारी प्रशासनका विविधपक्ष जस्तै ः...

बालिका बलात्कार गर्ने युवकलाई १२ वर्ष कैद

कपिलवस्तु । कक्षा ७ मा पढ्ने १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा कपिलवस्तुका एक युवालाई १२ वर्ष कैद भएको छ । जिल्लाको बुद्धभूमि...

सरकारले लकडाउन १५ वैशाखसम्मका लागि थप्यो

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा कोरोना संक्रमित भेटिन थालेपछि सरकारले सरकारले लकडाउन १२ दिन बढाएर १५ वैशाखसम्म पु‍र्याउने निर्णय गरेको छ...

पार्टी फुट्दा मुटु चिरिएको अनुभव गरेको छु : दीनानाथ शर्मा

काठमाडौँ । राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राजनीतिक दलहरु विभाजन हुँदा लोकतन्त्र कमजोर हुने बताएका छन् । राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको सातौँ अधिवेशनका क्रममा मन्तव्य...

प्रदेश २ मा थपिए ५४ कोरोना संक्रमित

जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा ५४ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित मध्ये ४९ जना पुरुष र ५...

प्रतिनिधिसभाको विघटन : के छ धारा ७६ र ८५ मा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गरेकी छन् । उनले संविधानको धारा ७६ (१), धारा ७६...

खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक

काठमाडौं । कलाकार खेम गुरुङको लोकगीत घर त गलकोट सार्वजनिक भएको छ । सानै उमेरदेखि लोक दोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)