टुँडिखेलमा यसरी मनाइयो ७० औं प्रजातन्त्र दिवस (फोटोफिचर)

काठमाडौं । आज ७० औं प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलमा विविध कार्यक्रम गरी मनाइएको छ।

निरङ्कुश राणा शासनको अन्त्य गरी प्रजातन्त्रको थालनी भएको २००७ फागुन ७ को सम्झनामा सरकारले हरेक वर्ष प्रजातन्त्र दिवस मनाउने गरेको छ ।

बुधबार सैनिकमञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, मन्त्री, सुरक्षा प्रमुखलगायत उच्चपदस्थ सरकारी अधिकारीको उपस्थिति रहेको थियो ।

७० औँ प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोह । तस्वीर : रासस
तपाइको प्रतिक्रिया
(Visited 473 times, 1 visits today)

epaper

ताजा समाचार

लालबकैया नदीको पुलबाट हाम फालेका युवक बेपत्ता