सज्जा चौलागाईंलाई नेपाल आइडल-३ को उपाधि

काठमाडाैं । नेपाल आइडल सिजन तीनको उपाधी सज्जा चौलागाईले पाएकी छिन् । मोरङ्गकी सज्जाले फाइनलमा किरण भुजेल र प्रविन बेडवाललाई पछि पार्दै उपाधि जितेकी हुन् ।

सिजन तीनको फस्ट रनरअप किरण भुजेल बनेका छन् भने सेकेण्ड रनरअप प्रविन बनेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

epaper

ताजा समाचार

मधेश प्रदेशमा फेला पर्‍यो काँडेभ्याकुर