Monday, July 26, 2021
HomeNot-to-be-missedअभिनेता पुष्प पनि म्युजिक भिडियोमै व्यस्त

अभिनेता पुष्प पनि म्युजिक भिडियोमै व्यस्त

,
sharethis

काठमाडौं । अन्य अभिनेताजस्तै पुष्प खड्का पनि फिल्मको काम रोकिएको बेला अहिले म्युजिक भिडियोमा व्यस्त छन् । गत असारमा लकडाउन खुलेपछि उनी म्युजिक भिडियोतर्फ व्यस्त भएका थिए । पछिल्लो समय उनका तीनवटा म्युजिक भिडियो रिलिज भए भने यतिबेला उनको नयाँ गीतको भिडियो रिलिज भएको छ ।

उनको दुई दिनको फरकमै दुईवटा म्युजिक भिडियो रिलिज भएको हो । उनको अभिनय रहेको गीत ‘सास म बन्न पाए’को भिडियो बिहीबार मात्र रिलिज भएको थियो । पुष्प खड्काले अभिनय गरेको नयाँ गीत भुरभुर पुतली‘को भिडियो यतिबेला रिलिज भएको छ । भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको छ ।

नयाँ गीत फुरफुर पुतलीको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । आफूले लकडानभन्दा अघि नै यो भिडियोको छायांकन गरेको विधानले राजधानीलाई निर्देशक कार्कीले यो भिडियोलाई रोमान्टिक र कलरफुल बनाएका छन् । किसन रेग्मी निर्माता रहेको यो गीतको भिडियामा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।

यो गीतलाई समिर आचार्य र गायिका सुरेखा क्षत्रीले गाएका हुन् । जसमा नवराज कलौनी र राजेन्द्र भट्टको शब्द रहेको छ । गीतमा राजेन्द्र भट्ट र मिस्टर आरजेले संगीत दिएका छन् ।

(Visited 112 times, 1 visits today)
Loading comments...

आजको समाचार

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

साताका लोकप्रिय समाचार

सामाजिक विभेदले खुल्दैनन् लैंगिक अल्पसंख्यक

  धनगढी । सुदूरपश्चिम क्षेत्रमा ७ हजार बढी लैंगिक अल्पसंख्यक समुदायका मानिस रहेको तथ्यांक सार्वजनिक भएको छ । मितिनी नेपाल सुदूरपश्चिम प्रदेशका फोकल पर्सन राज...

एमालेका २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने तयारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव गरिएको छ । च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी...

सत्ता गठबन्धनको निष्कर्ष मन्त्रिपरिषदमा पाँचै दल

  काठमाडौं । पाँच दलले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा गठबन्धनमा आबद्ध सबै दल सहभागी हुने निश्कर्ष निकालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ...

नेपाली हिरो पौने करोडको कार चढछन्

काठमाडौं । अभिनेता पुष्प खडकाले चार दिन अघि आफ्नो जन्म दिनको छेको परेर ७० लाख रुपैया तिरेर नयाँ कार किने । महँगो कार चढ्ने...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

ट्रेन्डिङ

दिवंगत स्रष्टा चेतन कार्कीको अन्तिम म्युजिक भिडियो

काठमाडौं । वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीप्रति श्रद्धासुमन अर्पण गर्दै अग्रज संगीतकार नारायण ओलीले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । कार्कीले...

पाँच विपक्षी दलले आज सर्वोच्चमा मुद्दा दर्ता गर्ने

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध पाँच विपक्षी दल राजनीतिक र कानुनी लडाइमा उत्रने निष्कर्षमा पुगेका छन् । उनीहरूले आज आइतबार सर्वोच्च अदालतमा मुद्दासमेत दर्ता...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)