छोरी भन्दा आमा तरुनी…


एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका आमा छोरी अहिले सामाजिक सञ्जालमा चर्चित बनेका छन् । उनीहरुलाई सौन्दर्यले चर्चामा पु-याएको हो ।

जेलिन डियाज र उनकी छोरी मिलानी हेर्दामा उस्तै देखिन्छन्, जबकी उनीहरुको उमेर २४ वर्ष फरक छ । इन्स्टाग्राममा उनीहरुको तस्विर हेर्नेहरु मध्ये कतिपयले ‘दिदी बहिनी’ भनेर टिप्पणी गर्ने गरेका छन् । १९ वर्षकी छोरी र ४३ वर्षकी आमाले पोज दिएर फोटो पोस्ट गर्ने गरेका छन् ।

उनीहरुको सम्बन्ध पनि साथीको जस्तै भएको विभिन्न समाचार एजेन्सीले उल्लेख गरेको छ । आमा एक स्कुलकी शिक्षिका हुन् । उनी घरमा बस्दा प्राय तातो सुप र चिया पिउछिन् ।

तपाइको प्रतिक्रिया
(Visited 338 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगन्जका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ