काठमाडौं । कोरोना संक्रमणका कारण पाँच महिना देखि बन्द रहेको अन्तराष्ट्र्रिय उडान बुधवारदेखी सुचारु भएको छ । अन्तराष्ट्र्रिय उडान सुरु भए संगै काठमाडौंको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा चहल पहल सुरु भएको छ ।
अहिले कोरोना संक्रमण नियन्त्रणका लागि विमानस्थल हातामा विषेश सरसफाई गरिएको छ । सम्पूर्ण विमानस्थल क्षेत्रमा स्यानिटाइजर गरिएको छ । विमानस्थलमा सबै प्रकारका सुरक्षा सावधानी उपायहरु अपनाएर मंगलबार बेलुकादेखि केहि देशका लागि नियमित उडना सुरु गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 565 times, 1 visits today)






