Thursday, May 6, 2021
Home प्रदेश पथरी शनिश्चरेमा लकडाउन हट्यो

पथरी शनिश्चरेमा लकडाउन हट्यो

,

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा जारी बन्दाबन्दी (लकडाउन) आजदेखि हटाइएको छ ।

कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनले जनजीवनलाई असहज बनाएको निष्कर्ष निकाल्दै तत्कालको अवस्थामा लकडाउन हटाउने निर्णय गरेको हो । यद्यपि स्वास्थ्य सतर्कता भने अनिवार्य अपनाउन आग्रह समेत गरेको छ । समुदायस्तरमा केहीमात्रामा कोरोना देखिएको अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य सतर्कता अपनाउँदै आफुपनि बच्ने र अरुलाई पनि बचाउने योजना अनुरुप नगरवासीलाई आफ्नो दिनचर्या कायम गर्न आग्रह गरिएको छ ।

भौतिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने तथा साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्न अनिवार्य गरिएको हो । यदि कसैले नियम पालना नगरे कारवाही समेत गर्ने बैठकले निर्णय गरेको छ । यो सँगै आजदेखी नगरपालिकाभरीका सम्पूर्ण प्रकारका कार्यालय, व्यापार, व्यवसाय खुला गर्ने निर्णय भएको नगर प्रमुख एवम समन्वय समितिका संयोजक दिलीपकुमार राईले बताए ।

(Visited 72 times, 2 visits today)
Loading comments...

आजको समाचार

रौतहटमा ७१ बेडकोे अस्पताल निमार्ण

रौतहट । दिनप्रतिदन कोरोना संक्रमितको संख्या बढदै गएपछि रौतहटको बिभिन्न ३ स्थानमा ७१ बेडको अस्पताल निमार्ण भएको छ । गौर अस्पतालमा १५ वेडको मोनिटरसहितको एचडियु,...

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। 'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको...

विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास मत नदिन विपक्षी दललाई एकठाउँ उभ्याउने नीति लिएको छ । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमार्फत मंगलबार कांग्रेसले...

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ ’ख’ बाट...

साताका लोकप्रिय समाचार

बैंगलोरविरुद्ध पञ्जाबको सानदार जीत

अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा बैंगलोरविरुद्ध पञ्जाब किङ्स विजयी भएको छ । बैंगलोरको प्रतियोगितामा यो दोस्रो हार हो ।...

भारतमा एकै दिनमा झण्डै चार लाख सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२...

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

सप्तरीमा दुई दिनमा २७ संक्रमित थपिए

सप्तरी, राजविराज । जिल्लामा संक्रमण दर दिनहुँ बढ्दो छ । अघिल्लो दिन १० जनाको परिक्षण गर्दा ७ जना संक्रमित फेला परेको जिल्लामा शुक्रबार ४९...

उत्कृष्ट निर्देशक सरोज खनाल

काठमाडौं । नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । यो अवार्डका १९ वटा सर्ट फिल्म सहभागी...

ट्रेन्डिङ

मध्यम तथा लामो दूरीमा १५ प्रतिशत सवारीसाधन सञ्चालन

काठमाडौँ । मध्यम तथा लामो दूरीमा दिनभरमा आज झण्डै १५ प्रतिशत सवारीसाधन सञ्चालन भएका छन् । मध्यम तथा लामो दूरीमा सवारीसाधन सञ्चालन भएको पहिलो...

यस्ताे छ प्रधानमन्त्रीले सार्वजनिक गरेकाे तीन वर्षे कार्यकालका उपलब्धि (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् । प्रधानमन्त्री ओलीले सिंहदरबारको पुनर्निर्मित भवन परिसरबाट सार्वजनिक गरेको सरकारका उपलब्धिको पूर्णपाठ यस्तो छ –

लय समात्दै चाडपर्व, शिवालयमा भक्तजनको घुइचो

सप्तरी, राजविराज । कोरोनाको त्रासलाई बिर्सिदै महाशिवरात्रीका अवसरमा बिहीबार शिव मन्दिरहरुमा श्रद्धालु भक्तजनको घुइचो लागेको छ । सप्तरीको प्रशिद्ध हरिनन्देश्वर महादेव, शम्भुनाथ, लालेश्वरनाथ, महादेव अंकुरी...

अमेरिकी र जापानीसहित कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७२२ पुग्यो

बेइजिङ । चीनबाट सुरु भइ विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ७२२ पुगेको छ । मृत्यु हुनेमध्ये दुई जना विदेशी...

कोभिड–१९, बहुपक्षीय प्रभाव र सरकार

कोभिड–१९ को महामारीका कारण यतिखेर विश्व नै बन्दाबन्दी अवस्थामा छ । उपचार विधि हालसम्म पहिचान हुन सकेको छैन । छिमेकी देश चीनमा सबैभन्दा पहिला...

पर्सामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

वीरगन्ज । गएको चैत अन्तिमदेखि नै कोरानाको हटस्पट बनेको पर्सामा पछिल्लो ८ घण्टामा कोरानाकै कारण ३ पुरुषको मृत्यु गएको छ । मृतकमध्ये एक जना...

बैतडीमा अब ४ जना मात्रै सक्रिय संक्रमित

बैतडी । बैतडीमा ३२३ जना कोरोना संक्रमित मध्ये ४ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । बाँकी ३१९ जना डिस्चार्ज भइसकेका स्वास्थ्य कार्यालयका कोभिड...

कोरोनाको रोकथाम गर्न पूर्व तयारी, खाँदबारीमा आइसोलेसन कक्षको स्थापना

संखुवासभा ।  कोरोना भाइरस कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै जिल्ला अस्पताल खाँदबारीमा आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोना भाइरसको प्रकोप बढ्न नदिन जिल्ला...

कोभिड–१९ : लामो दूरीका सवारी आवागमन रोकियो

काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ख्याल गर्दै आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ । सरकारको आजदेखि...

विज्ञ र मन्त्रीहरुको सुविधाबारे महालेखाले उठायो प्रश्न

काठमाडौं । महालेखा परीक्षकको कार्यालय (मलेपका)ले विभिन्न निकायका विज्ञ र मन्त्रीहरुको सुविधाबारे प्रश्न उठाएको छ । सरकारी संस्था तथा निकायको लेखापरीक्षण गर्ने एक मात्र...

प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत रूपमा सुधार भएको छ । मिर्गौला प्रत्यारोपण गरिएको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत...

प्रकोप व्यवस्थापन र सुरक्षा

सामान्यतया प्रकृतिमा आउने विनासकारी हलचल, रोग, महामारीलाई प्रकोप भनिन्छ । प्राकृतिक प्रकोप पनि विभिन्न प्रकारका हुन्छन् जस्तो आँधीबेहरी, बाढी पहिरो, भूकम्प, रोग र महामारी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)