Thursday, July 29, 2021
Homeसमाजबझाङमा पाटेबाघकाे छाला सहित दाजुभाई पक्राउ

बझाङमा पाटेबाघकाे छाला सहित दाजुभाई पक्राउ

,
sharethis

 बझाङ ।  बझाङमा पाटेबाघकाे छाला सहित २ जना पक्राउ परेका छन् । बुङ्गल नगरपालिका वाडा नब्बर ६ का २७ बर्षिया हरजित बाेहरा र २३ बर्षिया विरेन्द्र बाेहरा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बझाङ का निमित्त कार्यालय प्रमुख ईन्स्पेटर नेत्र बाेहराले जानकारि दिए ।

२ थान बाघकाे छाला सहित ९ किलाे हड्डि नियन्त्रण मा लिएकाे प्रहरीले जानाएकाे छ । आइतबार राति २:४१ बजे अस्थायी प्रहरी पाेष्ट विजगडाकाे टाेलिले दुबै जनालाई नियन्त्रणमा लिएकाे हाे । बुङ्गल नगरपालिका वडा नम्बर ३ काे विजगडा सल्लेखाेचबाट उनिहरूलाई नियन्त्रणमा लिईएकाे र थप अनुसन्धान भैरहेकाे प्रहरिले जनाएको छ ।

(Visited 117 times, 1 visits today)
Loading comments...

आजको समाचार

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

  टाेकियाे । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष...

मेयर पटेलको राजिनामा माग्दै स्थानीयद्वारा प्रदर्शन

  गौर। रौतहटको देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेलको राजिनामा माग्दै स्थानीयले प्रदर्शन गरेका छन् । कोरोना महामारी तथा लकडाउनबाट सृजित जटिल अवस्थाको सामना गर्न विभिन्न...

सेयर बजार हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेन्ज ं(नेप्से)ले हालसम्मका सबै रेकर्ड ब्रेक गरेको छ । बुधबार सेयर बजार ३ हजार १ सय १२ बिन्दुपार गरेर...

शिक्षा सुधारको स्थायी ठेगाना राज्य

हाम्रो देशको शिक्षा क्षेत्र कुनै पनि राजनीतिक दल वा राज्यको प्राथमिकताको विषय बन्न सकेको छैन । बारम्बार परिवर्तन भइरहने सरकार र भागबन्डामा बन्ने शिक्षामन्त्रीहरू...

साताका लोकप्रिय समाचार

साताको शेयर बजार : ४२ अर्ब ५१ करोडको कारोबार

  काठमाडाैं ।   नयाँ आर्थिक वर्षको शुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ । बजार पूँजीकरणमा समेत...

सोमबारदेखि मनसुन सक्रिय हुने

काठमाडाैं ।  सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको...

कोरोना संक्रमण दर बढ्दै

धनगढी । निषेधाज्ञा खुकुलो भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमण दर उकालो लागेको छ । असारको अन्तिम सात दिनमा १५ प्रतिशत रहेको संक्रमण दर साउन महिना लागेसँगै...

गण्डकीमा ६ मन्त्री थपिए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मन्त्रिमण्डलर बिस्तार गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएको छ । मुख्यमन्त्री पोखरेलले नेपाली काँग्रेससहित माओवादी केन्द्रका...

कालिका कन्सट्रक्सनले खनेकाे खाल्डाेमा परेर बालककाे मृत्यु

चुरे मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा निर्माण कार्यको शिलशिलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएपछि स्थानीयले निर्माण कम्पनीमा तोडफोड गरेका छन् । आक्रोशित...

ट्रेन्डिङ

स्वास्थ्यमा समस्या बढेपछि पूर्वमन्त्री थापा अस्पताल भर्ना

धनकुटा । केही दिन अघि कोरोना संक्रमण पुष्टि भएका पूर्वमन्त्री सुनिलबहादुर थापाको स्वास्थ्यमा समस्या बढेपछि आईतबार अस्पताल भर्ना भएका छन् । ज्वरो, रुघा र...

थप ४०३ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभरका प्रयोगशालामा ४ हजार ४०१ जनाको नमूना...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)