Friday, June 18, 2021
Home प्रमुख उपत्यकामा आजबाट कुन बार के गर्न पाइने (सूचीसहित)

उपत्यकामा आजबाट कुन बार के गर्न पाइने (सूचीसहित)

,

काठमाडौं । काठमाडौं उपत्यका आजबाट यातायातका साधान सञ्चालन हुने भएको छ साथै व्यापार व्यवसाय गर्न पनि पाइने भएको छ । १६ भन्दा बढी सिट भएका यातायातका साधनमा जोरबिजोर प्रणालीको आधारमा सिट क्षमताभन्दा आधा यात्रु राखेर सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

उपत्यकामा अत्यावश्यक वस्तु किनबेच बिहान ७ बजेदिख ११ बजेसम्म र बुलेका ५ बजेदिख ७ बजेसम्म गर्ने पाइने भएको छ । अन्य व्यापार व्यवसायका लागि बार तोकिएको छ ।

सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसल सोमबार, बुधबार र शनिबार खोल्न पाइने छ भने भाडा र भान्साका सामग्रीका पसल आइतबार मंगलबार र शुक्रबार खोल्न पाइने छ ।

यस्तै, फर्निचर र अटोबाइलका पसल सोमबार र बुधबार मात्रै खोल्न पाइने छ । फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने छ ।

जिल्ला प्रशासन कार्यालयले प्रकाशित गरेकाे सूची यस्ताे छ ।

(Visited 1,243 times, 1 visits today)
Loading comments...

आजको समाचार

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

साताका लोकप्रिय समाचार

अनेसास नवरत्न पुरस्कार नौ जना नारीलाई

काठमाडौं । बिगत झैं यो वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

राजमार्ग बन्यो, पुल बनेनन्, कोरोना संक्रमित २४ घण्टासम्म पनि अस्पताल पुग्न सकेनन्

  गुल्मी । गुल्मीको मालिका गाउँपालिका –७ घमिरका एक दम्पत्तिलाई जेठ २८ गते कोरोना पुष्टि भयो । जसमध्ये श्रीमानको अक्सिजन कम हुँदा अवस्था जटिल भयो...

आयो डब्बुको नयाँ गीत अँधेरीमा थिएँ म…

काठमाडौं । गीतकार डब्बु क्षत्रीको नयाँ गजल (गीत) अँधेरीमा थिएँ म...को भिडियो दर्शकमाझ आएको छ । यो गीतको भिडियोलाई ओएसआर मुभीको युट्युब च्यानलबाट रिलिज...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

ट्रेन्डिङ

बाजुराकी २ बर्षीया बालिकाको कोरोनाबाट मृत्यु, आमा पनि संक्रमित

बाजुरा । बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएको बालिकाको कोरोनाबाट मृत्यु भएको छ । बुढिगंगा १ घर भएका २ बर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको...

उद्योगपति विनोद चौधरी कोरोना संक्रमणबाट मुक्त

काठमाडौ । उद्योगपति विनोद चौधरी कोरोना संक्रमणबाट मुक्त भएका छन् । चौधरी आफैंले शनिबार सामाजिक सञ्जाल फेसबुक र ट्वीटर मार्फत आफ कोरोना संक्रमणबाट मुक्त...

कार दुर्घटनामा परी पत्रकार पाण्डेको निधन

बुटवल । सवारी दुर्घटनामा परी रुपन्देहीमा गए राति एक कलाकार तथा पत्रकारको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी...

मन्दिप हत्याकाण्ड : होटल सञ्चालकसहित ८ पक्राउ

तुलसीपुर । ईलाका प्रहरी कार्यालय तुलसीपुरले मन्दिप हत्याकाण्डमा एकजना होटेल सञ्चालकसहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटेल सञ्चालकदेखि मन्दिपसँगै बसेर खाने...

जब श्रीमतिलाई फोन गरेर भने तपाईको श्रीमानलाई गोली लाग्यो …

तुलसीपुर । भारतीय नम्बरबाट शुक्रबार बिहान नौ बजे श्रीमती भगवती केसीलाई फोन आयो अपरिचित भारतीय नम्बरबाट । फोन त आयो तर दुःखद घटनाको फोन...

मकवानपुरकाे फाखेलमा सवारीसाधनमा आगजनी,मनहरी खोलामा ‘बम’

हेटौँडा । मकवानपुरको फाखेलमा अज्ञात समूहले पिकअप भ्यानमा आगजनी गरेको छ। कुलेखानी–फाखेल सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर गाँउपालिका –४ मा हेटौँडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा...

कोरोना संक्रमणबाट पर्सामा एकै दिन २ जनाको मृत्यु

वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सामा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको...

प्रदेश ५ की सांसद नमूनालाई कोरोना संक्रमण पुष्टि

बुटवल । प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले शनिबार राति आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत...

हटेन नारायणगढ–मुग्लिन सडकको दुःख

भरतपुर । राजधानी काठमाडौँ, पोखरालगायतका मुख्य शहरलाई तराईसँग जोड्ने मुख्य मार्ग नारायणगढ– मुग्लिन सडक खण्डको दुःख अझै हटेको छैन । विगतमा साघुरो सडक र...

शव व्यवस्थापनमा खटिएका २ सुरक्षाकर्मीमा कोरोना संक्रमण

पाल्पा । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका २ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका कोरोना सङक्रमणबाट मुत्यु...

२५ वर्षपछि पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

लन्डन । फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) युएफा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । उसले इटालीको एटलान्टालाई पराजित गरेर २५ वर्षपछि च्याम्पियन्स लिगको...

कोरोना संक्रमणबाट नेकपाका नेता चापागाईको निधन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उनी श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)