Monday, July 26, 2021
Homeभर्खरैनेकपाको आजको बैठकले पार्टीलाई अतितको कचिङ्गलबाट मुक्त गर्ने

नेकपाको आजको बैठकले पार्टीलाई अतितको कचिङ्गलबाट मुक्त गर्ने

,
sharethis

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको वैठक आज बस्दैछ । लामो समयदेखि विवाद र बहसपछि आज बस्ने स्थायी समितिको वैठकले पार्टी र सरकारलाई गति दिने अपेक्षा गरिएको छ । आजको स्थायी समितिको वैठकले पार्टीलाई अतीतमुखी कचिङ्गलबाट मुक्त गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उल्लेख गरेका छन् । उनले ट्विट गर्दै भनेका छन् ‘गुटबन्दी र गणितीय चलखेलबाट मुक्त भएर पार्टी एकीकरण सहमति र अग्रगतिका साथ भविष्यमुखी बन्न अग्रसर हुनुको अर्को विकल्प पनि त छैन ।’

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले विष्णु पौडेलको नेतृत्वमा गठित पार्टीभित्रको विवाद समाधानसम्न्धी कार्यदलको प्रतिवेदनलाई परिमार्जनसहित छलफलका लागि स्थायी समितिका सदस्यलाई पठाइसकेको छ ।

प्रस्तावमा पाटी एकताको महत्वलाई आत्मसात गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्यअधिकार स्पष्ट पार्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, सरकारको पुनर्गठन लगायत विषय रहेका छन् ।

दुई अध्यक्षले सहमतिका साथ ल्याएको प्रस्तावमा माधवकुमार नेपाल भने असन्तुस्ट रहेका छन् । नेपालले खासगरी एक पद एक जिम्मेवारीको कुरा मुख्य रुपमा उठाएका छन् । यसमा अध्यक्ष प्रचण्डको भूमिका कसरी निर्धारित हुन्छ त्यसले नै धेरै कुरा निर्धारण हुने नेपालको भनाइ रहेको छ ।

(Visited 118 times, 1 visits today)
Loading comments...

आजको समाचार

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

साताका लोकप्रिय समाचार

ओलीबा र देउबा देशका निर्णायक

ओलीबा र देउबामा देशको ढुकुटी गएको लामै समय भइसकेको छ । अहिले पछिल्लो समय ओलीबाले ढुकुटी रित्याएर बालकोट फिर्ती सबारीमा जुलुस निकाले, ज्येष्ठ नागरिकलाई...

मन्त्री बन्न हानथाप, आवश्यकता २०, दौड १ सय ५६ को

  काठमाडाैं । आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ ।...

अमेरिकाबाट हरेक साता लोकदोहोरी कार्यक्रम

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपाली कलाकारले नेपाली लोक दोहोरी गीतको प्रवद्र्धनका लागि त्यहीँबाट प्रत्यक्ष लोक दोहोरी गायन कार्यक्रम सुरु गरेका छन् । संयुक्त...

शव राखेको बाकस देखेपछि भक्कानिए आमा र श्रीमती (फोटोफिचर)

  काठमाडौं । शनिवार त्रिभुवन अन्तराष्र्टिय विमानस्थलको दृष्य अलि फरक थियो । विमानस्थल परिसरमा बैदेशिक रोजगार एवं अन्य कामको सिलसिलामा विदेश गएकाहरु प्राय खुसी लिएर...

माेदीकाे आलोचना गर्ने आजतकका पत्रकार कामबाट हटाइए

  एजेन्सी ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका  पत्रकारलाइ आजतकका कामबाट हटाएकाे छ ।  श्याम मीरा सिंह आजतक समाचार च्यानलको अनलाइन एडिसनमा डिसेम्बर २०२० देखि...

ट्रेन्डिङ

‘फर्क गाउँघर’ सार्वजनिक

काठमाडौं । दसैं तिहार गीत ‘फर्क गाउँघर’ सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीतका साथै स्वर नेत्र गुरुङको रहेको छ । उनैको निर्देशनमा...

कोभिड–१९ विरुद्धको संघर्षमा गेट्स फाउन्डेसनले थप २५ करोड डलर दिने घोषणा

न्यूयोर्क । अमेरिकाको सियाटलमा मुख्यालय रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले कोभिड–१९ सँग सम्बन्धित अनुसन्धान तथा कोभिड–१९ खोपको परीक्षण, उपचार र खोपको समान वितरणका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)