नैतिकताको आधारमा राजीनामा दिएँ : सञ्चारमन्त्री

फाइल तस्वीर


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नैतिकताको आधारमा राजीनामा गरेको बताएका छन् । केही बेरअघि ट्वीट गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा गरेको बताएका हुन् ।

‘मेरो ’boutमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु, धन्यवाद’, उनले ट्विट गरेका छन् ।

मन्त्री बाँस्कोटा र स्वीट्जरल्याण्डको कम्पनी केबीए नोटासिसका नेपाली एजेन्ट विजयप्रकाश मिश्रबीच लेनदेनसम्बन्धी संवादको अडियो बाहिरिएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा कांग्रेसले गठबन्धनको निर्णय नमान्ने