Thursday, September 24, 2020
Home Not-to-be-missed ओसाका दोस्रोपटक यूएस ओपन च्याम्पियन

ओसाका दोस्रोपटक यूएस ओपन च्याम्पियन

न्युयोर्क । चौथो वरीयताकी जापनिज नाओमी ओसाका यस वर्षको यूएस ओपन टोनिसको महिला एकलतर्फको च्याम्पियन बनेकी छन् । अमेरिकाको न्युयोर्कमा आइतबार बिहान भएको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कामाथि ३–१ को जित निकाल्दै ओसाका दोस्रोपटक यूएस ओपन च्याम्पियन बन्न सफल भएकी हुन् ।

ओसाकाले २०१८ मा अमेरिकी सेरेना विलियम्सलाई पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधि जितेकी थिइन् । चौथो वरीयताकी ओसाकाले पहिलो सेट १–६ ले सहजै अजरेन्कालाई सुम्पिए पनि त्यसपछिको दुवै सेट सहजै आफ्नो पक्षमा पार्न सफल भएकी थिइन् । दोस्रो सेटमा ६–३ को सहज जित निकालेकी ओसाकाले तेस्रो सेट पनि ६–३ ले नै आफ्नो पक्षमा पार्दै तेस्रो ग्रान्डस्लाम उपाधि जित्न सफल भइन् ।

यो पनि पढ्नुहोस   लयमा समात्दै पीएसजी

२२ वर्षीय ओसाकाले यसअघि २०१९ मा अस्ट्रेलियन ओपनको पनि उपाधि जितेकी थिइन् । उनी फाइनल पुगेको खेलमा पराजित हुनुपरेको छैन । २०१३ पछि पहिलोपटक ठूलो प्रतियोगिताको फाइनल खेलेकी ३१ वर्षीय अजरेन्काले राम्रो सुरुवात गरेर पनि सोही प्रदर्शनलाई निरन्तरता दिन नसक्दा उपाधिबाट चुकिन् । दुईपटकको अस्ट्रेलियन ओपन अजोरेन्काले अमेरिकी सेरेना विलियम्सलाई २–१ को सेटमा तथा ओसाकाले अमेरिकी जेनिफर ब्राडीलाई २–१ को सेटमा पराजित फाइनलमा स्थान बनाएका थिए । पुरुषतर्फ डोमिनिक थिएम र एलेक्जेन्डर जेभेरेभबीच प्रतिस्पर्धा हुँदै छ ।

(Visited 23 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका...

स्याङ्जामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता

वालिङ । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा...

भर्खरै

बारामा एक महिनामा ३२ लाख नक्कली रुपैयाँ बरामद

बारा । बारा प्रहरीले एक महिनामा ३२ लाख नेपाली रुपैयाँ सवारी साधन चेकजाँच गर्ने क्रममा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले सिम्रौनगढ नगरपालिका...

नारायणी नदीको सतहले खतराको विन्दु पार गर्यो

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी...

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

धेरै पढिएका

आर्थिक सिर्जनात्मक कार्य जरुरी

कोरोना संक्रमण रोकथामका लागि लकडाउन गरिएसँगै देशमा विकास निर्माण कार्यले गति नलिनु स्वाभाविक हो । तर, विकास निर्माणका साथै आर्थिक सिर्जनात्मक कार्यले...

भयाबह बन्दै कोरोना : प्रत्येक एक घण्टामा १२ जना संक्रमित

काठमाडौं । प्रत्येक एक घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् । पछिल्लो एक साताको अवधिमा थप २ हजार १ सय...

कोरोना संक्रमणबाट विश्वभर एक सय ५८ नेपालीको मृत्यु

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको...

कोरना भाइरसबारे प्रहरीको सचेनतामूलक कार्यक्रम

काभ्रेपलाञ्चोक । कोरोना भाइरस (कोभिड १९) का बारेमा जिल्लामा विभिन्न संघ संस्थाहरुले सचेतना अभियान सञ्चालन गरिरहेका छन् । आइतबार इलका प्रहरी कार्यालय बनेपाले सर्वसाधरणलाई...

ई-पेपर

(Visited 63 times, 1 visits today)