तुलसीपुर । दाङमा करेन्ट लागेर ३ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० उत्तरअम्राई निबासी ४ बर्षकी रेणुका चौधरी, ८ बर्षका प्रशान्त चौधरी र ३ बर्षका अमृत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए ।
पानी तान्न कुलामा जोडिएको मोटरसम्म खेल्दै आएका तीन बालबालिकालाई करेन्ट लागेको हो ।
तपाइको प्रतिक्रिया
(Visited 496 times, 1 visits today)






