इलाम । इलाममा एक बृद्ध मृत फेला परेका छन् । चुलाचुली ५ स्थित रतुवा खोलामा मृत अवस्थामा वृद्धको शव फेला परेको हो ।
खोलाको ढुंगामा अड्किरहेको अवस्थामा वृद्धको शव फेला परेको प्रहरीको भनाई छ । मृत व्यक्तिको परिचय खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)






