Saturday, October 24, 2020
Home सौजन्य लोभलाग्दो ‘बाहुबली’ झरना

लोभलाग्दो ‘बाहुबली’ झरना

काभ्रेपलाञ्चोक । रोसी गाँउपालिका–२ काफलडाँडा स्थित तीनधारे झरनाको चर्चा एकाएक चुलिएको छ । केही समय अघिसम्म गुमनाम झरना हेर्न दैनिक हजारौँ मानिस आउजाउ गर्न थालेपछि यसको चर्चा चुलिएको हो ।

लकडाउनको मध्य समयदेखि झरनाले सामाजिक सञ्जालमा‘बाहुबली झरना’को नामबाट चर्चा पाउन थालेको थियो । बलिउड चलचित्र ‘बाहुबली’मा देखाईएको झरनासँग तुलना गरिएसँगै देशका विभिन्न स्थानबाट मानिसहरु आउन थालेका हुन् ।

पछिल्लो समय झरनामा पुगेर फोटो,भिडियो लिनेदेखि टिकटक बनाउन चाहने युवायुवतिहरुबिच प्रतिस्पर्धा नै चल्न थालेको देखिन्छ । मनमोहक झरनाको तस्विर र भिडियो सामाजिक संजालमा भाईरल बन्दै गएको छ । कोरोना महामारीको समयमा पनि झरना अवलोकन गर्ने पुग्नेहरुको भीड बढेको छ भने यसबारे जानकारी लिने र भ्रमण गर्न चाहनेको संख्या समेत बढ्दै गएको छ ।

लकडाउनको मध्य समयदेखि झरनाले सामाजिक सञ्जालमा‘बाहुबली झरना’को नामबाट चर्चा पाउन थालेको थियो । बलिउड चलचित्र ‘बाहुबली’मा देखाईएको झरनासँग तुलना गरिएसँगै देशका विभिन्न स्थानबाट मानिसहरु आउन थालेका हुन्

करिव ३ सय मिटर उचाइमा रहेकने झरनालाई स्थानीयले तिनधारे,त्रिशक्तीको नामबाट चिन्दै आएका छन् । स्थानीय ७६ बषिय बल वहादुर जर्गा मगर आफूहरुले सानै उमेरदेखि तीनझरे छाँगोको रुपमा चिन्दै आएको बताँउछन् । ‘अहिले बाहुबलि झरना खोज्दै मान्छे आउन थालेका छन्’ उनले भने । त्यस्तै अर्का स्थानीय ८३ बर्षिय मान वहादुर जर्गा मगर बाबुबाजेको पालादेखि झरनालाई देवीको रुपमा मान्ने गरेको बताँउछन् । उनीहरु झरनामा रातीको समयमा झलल मणी बल्ने गरेको देख्नहरु रहेको र झरनामा शक्ति रहेको विश्वास गर्छन् । स्थानीय बाटुलि मगर झण्डै २ महिनादेखि मौसम र भुगोलको वेवास्था गर्दै झरनामा घुम्न आउनेको संख्यामा उल्लेख्य बृद्धि भएका बताँउछिन् ।

कोरोना कहरलाई वेवास्ता गर्दै मानिसहरु दैनिक १५ सयको हाराहारीमा आउने गरेको गाँउपालिकाको भनाई छ । गाँउपालिकाले एक बर्षदेखि झरनाबारे प्रचार गरिरहेको वडा नम्वर २ का वडा अध्यक्ष पोते लामाको भनाई छ । ‘हामीले ड्रोन मार्फत फोटो भिडियो लगाायतका सामग्री बनाएर प्रचार प्रसार गर्दै आएका छौँ । अहिले हेर्न आउनेको संख्या बढेको छ । कोरोना पछिको अबस्थामा आउनेको संख्या बढ्ने देखिन्छ आवश्यक योजनाबारे छलफल गरिरहेका छौँ ।’ उनले भने । वडाअध्यक्ष लामाका अनुसार यस आर्थिक बर्षका लागि झरना जाने सिँढी बनाउन र रेलिङ हाल्न ५ लाख बजेट विनियाजन गरिएको छ ।

काभे्रका यूवा नेता तथा झरनाको प्रचारमा सक्रिय सागर रायमाझी आवश्यक पूवाधार निर्माण,झरनाको व्यवस्थापन र प्रचारका लागि पहल भईरहेको बताँउछन् । झरनामा पुग्न सदरमुकाम धुलिखेलबाट नमोबुद्ध,दाप्चा हुँदै केही पक्कि र अधिकांस कच्चि बाटाबाट करिव ३ घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । झरना हेर्न आउनेको संख्या बढेसँगै यस क्षेत्रमा होटल तथा रेष्टुरेन्ट लगायतका पूर्वाधार निर्माणले तिव्रता लिन थालेको छ। यो क्षेत्रमा तीनधारकै उचाईका महावीर झरना,रानी हाम फालेको झरना लगायतका सम्भावना बोकेका अन्य गन्तव्य समेत रहेका छन् ।

(Visited 270 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

अब परीक्षण, उपचार र भर्ना आफ्नै खर्चमा

काठमाडौं । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट सरकार पछि हटेको छ । अब संक्रमित आफंैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ । अब...

पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्दै

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले पछिल्लो पटक गरेको निणर्यका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना...

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

जनकपुरधाम । मिथिलाञ्चलका गाउँगाउँमा दसैंमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व छ । दसैंमा देवी स्तुतिका रूपमा झिझिया नृत्य...

पाँच दिन काेराेना बुलेटिन बन्द

 काठमाडाै‌ं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन गरिएको छ । बडादशैंका कारण...

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

ट्रेन्डिङ

सुरक्षा सर्तकता अपनाउदै सिल गरिएका कार्यालय सञ्चालनमा

नेपालगन्ज । अत्याधिक सेवाग्राहीको चाप हुने कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बन्द भएका बाँकेका सरकारी कार्यालय सुरक्षा सर्तकता अपनाएर सञ्चालनमा आएका छन् । नेपालगञ्ज...

कमिशनको लोभमा एक्स्रे पनि निजीमा गराउछन् सरकारी अस्पतालका डक्टर

बारा । सदरमुकाम कलैया उपमहानगरपालिका स्थित अस्पतालका चिकित्सकले बिरामी जाँचमा खेलाँची गरेको सेवाग्राहीले गुनासो गरेका छन् । उपमहानगरपालिका वडा नम्वर ३ को प्रमोद गुप्ता आफनो...

फेरि दीपिका पहिलो नम्बरमा

मुम्बई । बलिउड कलाकारको ¥याङकिङ गर्ने एक संस्थाले हालै गरेको सर्वेक्षणमा अभिनेत्री दीपिका पादुकोण पहिलो नम्बरमा परेकी छन् । सो संस्थाले अखबारसँग मिलेर १२...

बाजुरामा ट्याक्टर दुर्घटना, चालकसहित ९ जना घाइते

बाजुरा । जिल्लाको गौमुल गाउँपालिकामा मंगलबार बिहान ट्याक्टर दुर्घटना भएको छ । गाउँपालिकाको वडा नं. ६ स्थित निलासेनबाट घट्मुना तर्फ आउँदै गरेको...

आन्दोलनले संक्रमण फैलने अभिनेत्री प्रियंकाको चिन्ता

काठमाडौं । केही दिनदेखि काठमाडौं केन्द्रित युवाहरूको आन्दोलनप्रति अभिनेत्री प्रियंका कार्कीले चिन्ता व्यक्त गरेकी छन् । उनले यो सरकारविरोधी आन्दोलनमा युवाहरूले कोरोनाबाट आफ्ना सुरक्षामा...

अब आधा सिलिण्डर भरेको ग्यास मात्र पाइने

काठमाडौं । नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको छ । माग अनुसार ग्यास पुर्‍याउन नसकिने...

मजदुरका प्रश्न : म त घरमै बसुँला मेरो चुल्हो कसले बालिदिन्छ ?

सप्तरी, राजविराज । स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन एकातिर आग्रह गरिरहेका छन् भने अर्कोतर्फ दैनिक...

दलीय अधिकार नेताको खल्तीमा

विश्व नै अहिले कोरोना संक्रमणविरुद्ध लडिरहेको छ । नेपाल पनि कोरोना समस्याबाट तंग्रने प्रयासमा छ । यही बेला नेपालले बाढी पहिरोको उच्च जोखिम व्यहोर्नुप¥यो...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

भर्खरै

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

धेरै पढिएका

बडा दसैं हिन्दूहरूको ठूलो चाड

२०७७ साल कात्तिक ७ गतेदेखि प्रारम्भ हुन थालेको बडा दसैंं कोभिड–१९ को कोरोना संक्रमणको खतरनाक परिस्थितिमा पनि बडो उत्सुकताका साथ स्वदेश–विदेशमा छरिएर रहेका जुनसुकै...

साल्ट ट्रेडिङको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्दै

काठमाडौं । साल्ट ट्रेडिङ कर्पाेरेसनको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने भएको छ । सरकारले चाडपर्वलाई लक्षित गरी खाद्यव्यवस्था तथा व्यापार कम्पनी र...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

आई पे रेमिटमार्फत कारोबार गर्दा बाइक पाइने

काठमाडौं । आई पे रेमिट प्रालिले नेपालीको महान् चाडपर्व दसैं, तिहार र छठकोे समयलाई लक्षित गरी आई पे रेमिटबाट पैसा आयो उपहारमा बाइक पायो...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 82 times, 1 visits today)