सासु बलात्कार गर्ने ज्वाई पक्राउ

तुलसीपुर । सासुलाई बलात्कार गरेको आरोपमा तुलसीपुरमा जवाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ निबासी वकील शर्मा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । केहि दिन अघि कुटपिट गरेर लखेटिएकी छोरीलाई पठाउन आएकी सासुलाई गएराति बलात्कार गरेको पिडित महिलाले जानकारी दिएकी छन् ।

सासुले दिएको जाहेरीका आधारमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए । घटनाको वास्तविकताका’boutमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम