काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ महिला र ४ जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङमा १, रौतहटमा १, सर्लाहीमा १, काठमाडौँमा २, ललितपुरमा ३, मकवानपुरमा १, रुपन्देहीमा १ र बाँकेमा १ गरी ११ जना छन् । सङ्क्रमितहरुको मृत्यु हुने प्रतिशत ०ं६४ पुगेको छ । मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४०१ पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)






