काेराेना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको मृत्यु

कोरोना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको मृत्यु भएको छ । अफ्रिकाको युगाण्डामा कार्यरत पर्वतका यजेन्द्र (अर्जुन) प्रताप सेन ठकुरीको मृत्यु भएको हाे ।

विगत १४ वर्षदेखि युगाण्डाको कम्पालामा कार्यरत रहेका ४७ वर्षीय उनको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको हो । ‘उनको मृत्युले अफ्रिकाका कार्यरत सबै नेपालीहरु दुःखीत छौं ।’ गैरअावासिय नेपाली संघ युगान्डाका अध्यक्ष विनाेद थापाले भने ।

थापाका अनुसार उनलाई फोक्सो सम्बन्धि रोग निमोनिया भएर काेभिड भएकाे हाे । ठकुरी , पर्बत जिल्ला निवासी र हाल परिवार चाहिँ पोखरा बस्ने बताइएकाे छ

तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)

epaper

ताजा समाचार

सुन्दरहरैंचा नगरप्रमुख केदारप्रसाद गुरागाई सुकुम्बासीको पक्षमा उभिने