Wednesday, October 21, 2020
Home प्रमुख डा. केसीसंगका सम्झौताका बुँदा कागजमै सीमित किन ?

डा. केसीसंगका सम्झौताका बुँदा कागजमै सीमित किन ?

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आठ वर्षमा १९ पटक अनसन बसेका छन् ।
२१ असार २०६९ मा वरिष्ठताका आधारमा आइओएम डिन नियुक्ती गरिनुपर्ने माग गर्दै उनी पहिलोपटक अनसन बसे । त्यस समय त्रिविले पुनः वरिष्ठताअनुसार डीन नियुक्तिमा आलटाल गरेको भन्दै केसीले दोस्रो पटक २७ साउन २०६९ मा आमरण अनसन बस्ने घोषणा गरे ।

केसी आइओएमलाई छुट्टै विश्वविद्यालयका रूपमा स्थापना गर्नुपर्ने, नयाँ मेडिकल कलेजको सम्बन्धन बन्द गर्ने, राष्ट्रिय चिकत्सा शिक्षा नीति तय गर्ने, सम्बन्धनबारे राष्ट्रिय नीति बनाएर त्यसैअनुसार निर्णय गर्नेलगायत माग राख्दै अनसन बस्दै आएका छन् । यद्यपि, सरकारले भने उनीस“गको सहमति लत्याउँदै आएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनी मंगलबार भर्ना भएका छन् । जनरल वार्डको एनेक्स वानअन्तर्गत ५०१ नम्बर बेडमा उनलाई राखिएको छ । अब केसी उपचार प्रक्रियामा सहभागी हुने छन् ।

गत २९ भदौदेखि जुम्लाबाट अनसन सुरु गरेका केसीलाई मंगलबार काठमाडांंै फर्किलगत्तै सा“झ त्रिवि शिक्षण अस्पताल लगिएको सहयोगी प्रितम सुवेदीले जानकारी दिए । केसी अब शिक्षण अस्पतालमै अनसन बस्ने छन् । मंगलबारले अनसन बसेको ९ दिन पूरा भएको छ ।

नेपालगन्जबाट प्लेनमा काठमाडौं फर्किएका केसीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै प्रहरीले कोरोना कारण देखाउँदै केसीलाई ट्रमा सेन्टर लगेको थियो ।

यो पनि पढ्नुहोस   एकैदिन ५ हजार ७४३ जनामा कोरोना पुष्टि, उपत्यकामा ३१०७ जना संक्रमित

तर, उनले ट्रमामा चेकजाँच नगर्ने अडान लिएका थिए । केसीले ट्रमा सेन्टरबाट मंगलबार साँझ स्वेच्छिक डिस्चार्ज लिएका छन् । ट्रमा सेन्टरमा केसीका समर्थकले ‘वि आर विथ जिकेसी’, ‘डा केसी एक्ला छैनौ, हामी तिम्रो साथ छौं’लगायत नारा लगाए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायत कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गरिनुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकि प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल सञ्चालन प्रक्रिया अघि बढाउनुपर्नेलगायत माग केसीले राखेका छन् ।

सत्याग्रहमा भएका अधिकांश बुँदा सरकारले कार्यान्वयन गर्न चासो नदेखाएको भन्दै अनसनलाई निरन्तरता दिएको डा. केसी बताउँछन् ।

यसैबीच, डाक्टर्स सोसाइटी अफ नेपालले केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ । उसले मंगलबार विज्ञप्ति निकाल्दै चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. केसीले उठाएका सम्पूर्ण जायज माग यथासिघ्र पूरा गर्दै जीवनरक्षा गर्न सरकारसमक्ष अपिल गरेको हो ।

(Visited 38 times, 1 visits today)
Loading comments...

आजको समाचार

जनताको जीवन रक्षा गर

सबैको घरदैलो नजिकै आइसकेको दसैंको रहर कोरोनाको कहरले नमीठो र निरस बनाइदिएको छ । जनस्वास्थ्यको विषय निकै जटिल बन्दै गइरहेको छ । जनताले महामारीका...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

७ सय ७९ सदस्यीय जसपाको केन्द्रीय समिति घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले...

धोनी २ सय म्याच खेल्ने पहिलो क्रिकेटर

भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल पूर्वकप्तान तथा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा नयाँ रेकर्ड बनाएका छन् । आईपीएलका...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

साताका लोकप्रिय समाचार

यस्तो छ नीर शाह र एलिना चौहानले अभिनय गरेको ‘दशैं गीत’

काठमाडौं । गत शनिबारबाट दशैं शुरु भएसँगै दशैंका गीतहरु आउने क्रम पनि बढ्दो छ । यही क्रममा गायिका एलिना चौहान र अस्मिता जुरेलीको स्वरमा...

प्रदेश २ सरकारले छठपछि प्रहरी भर्ना गर्ने

जनकपुरधाम । प्रदेश प्रहरी ऐन पारित भएको करिव डेढ वर्षपछि प्रदेश नम्बर २ सरकारले प्रहरी भर्ना गर्न लागेको छ । आज बसेको प्रदेश मन्त्रीपरिषदको बैठकको...

सेनाको इतिहास जति गर्विलो छ, वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छः प्रधानमन्त्री

काठमाडाै‌ं ।  प्रधानमन्त्री केपी शर्मा ओलील संवेदनशील र गहन राष्ट्रिय सुरक्षा विषयबारे निरन्तर अनुसन्धान, छलफल र अन्तक्र्रियाको आवश्यकता औँल्याएका छन् । ‘पृतनापति समन्वयात्मक बैठकको...

आईपीएल: नाटकीय खेलमा कोलकता र पञ्जाव विजयी

दुबई । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति सम्पन्न दुई खेलमा कोलकता र पञ्जावले नाटकीय जीत निकालेका छन् । कोलकताले सनराइजर हैदरावादविरुद्ध र पञ्जावले...

भोकमरीको सूचीमा नेपाल ७३औं स्थानमा

काठमाडौं । विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३आंै स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७...

ट्रेन्डिङ

क्यान्सर अस्पताल निर्माणमा जुटिन श्वेता

काठमाडौं । पछिल्लो समय व्यवसायसँगै सामाजिक अभियानमा व्यस्त भएकी अभिनेत्री श्वेता खड्का यतिबेला क्यान्सरविरुद्ध अभियानमा छिन् । सिन्धुपालञ्चोकमा माझी बस्ती बनाएर गरिब माझीलाई हस्तान्तरण...

डि मारियालाई चार खेलमा प्रतिबन्ध

पेरिस । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी विंगर एन्जल डि मारिया चार खेलको प्रतिबन्धमा परेका छन् । फ्रेन्च लिग वानअन्र्तगत अघिल्लो...

स्वास्थ्य सामग्री खरिद प्रकरणको आलोचनामा प्राज्ञहरू

विश्वभरका मानवजाति नै कोभिड–१९ को संक्रमणबाट पीडित भइराखेका छन् । नेपालमा पनि यो संक्रमण देखिन थालेपछि सरकारले यसका लागि आवश्यक सुरक्षा सामग्रीको बन्दोबस्त गर्नु...

धौलागिरी अञ्चल अस्पतालमा ‘आईसोलेन वार्ड’ स्थापना

बागलुङ । धौलागिरी अञ्चल अस्पताल बागलुङले कोरोना भाईसरको सभ्भावित खतरालाई लक्षित गर्दै ‘आइसोलेसन वार्ड’ स्थापना गरिएको छ । कोरोनाको संक्रमण भएका शंकास्पद बिरामीलाई बिशेष...

‘सिरपा’मा उत्कृष्ट पाँच गायकको गीत

काठमाडौं।संगीतकार जुगल डंगोलको एकल संगीत रहेको नेपाल भाषाको गीतसंग्रह ‘सिरपा’ ललितपुरको पाटन दरबार क्षेत्र नासः चोकमा एक समारोहबीच सार्वजनिक गरिएको छ ।
यो पनि पढ्नुहोस   ७ सय ७९ सदस्यीय जसपाको केन्द्रीय समिति घोषणा
‘बुदिंया भिंतुना’ कभर...

कोरोनाको शंका लाग्यो ? परिक्षण गर्न पाईदैन !

काठमाडौं । नेपालमै बसेका कुनै नागरिकले कारोना भाइरसको शंका लागेर परिक्षण गर्न चाहेमा तत्काल कोरोना भाइरस परिक्षण गर्न...

‘न्युट्रल भेन्यु’को खोजी

लन्डन । इंग्लिस प्रिमियर लिगका क्लबहरू सिजनका बाँकी खेल सक्न प्रतिबद्ध देखिएका छन् । क्लबका प्रतिनिधिबीच करिब चार घण्टा चलेको छलफलले बन्द रंगशालामा सिजनका...

भोली यी क्षेत्रमा लोडसेडिङ हुने

काठमाडौं । काठमाडौको घुम्ती, धापासी, च्यासिन्टोल , हात्तिगौडा, बालुवाडीपो, हेपाली लगायतका क्षेत्रमा मंगलवार दिउसो १२ देखी ५ बजेसम्म ‘लोडसेटिडङ’ हुने भएको छ । महाराजगंज वितरण...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

एकैदिन ५ हजार ७४३ जनामा कोरोना पुष्टि, उपत्यकामा ३१०७ जना संक्रमित

काठमाडौँ । देशभरि कोरोना भाइरसको संक्रमण ५ हजार ७४३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा २० हजार ११८ जनाको पिसिआर परीक्षणका क्रममा ५ हजार...

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

भर्खरै

कोरोना संक्रमणबाट एकैदिन २६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७९१...

एकैदिन ५ हजार ७४३ जनामा कोरोना पुष्टि, उपत्यकामा ३१०७ जना संक्रमित

काठमाडौँ । देशभरि कोरोना भाइरसको संक्रमण ५ हजार ७४३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा २० हजार ११८ जनाको पिसिआर परीक्षणका क्रममा ५ हजार...

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल...

धेरै पढिएका

विज्ञापन बोर्ड तत्काल गठन गर्न माग

काठमाडौं । मिडियासम्बद्ध संघसंस्थाले विज्ञापन नियमन ऐन २०७६ तत्काल कार्यान्वयनसहित बोर्ड गठन गर्न माग गरेका छन् । छाता संगठन मिडिया अलाइन्स नेपाल, नेपाल केबल...

भान डाइकले सिजन गुमाउन सक्ने

लन्डन । इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । प्रिमियर लिगको पछिल्लो खेलमा एभर्टनविरुद्ध चोट बोकेका डाइकको...

सीतालाई उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले...

मेरो परिवार म बचाउछु, तँ आफ्नो लाज बचा सरकार !

मेरो परिवारका वहुमत सदस्यलाई कोरोना (कोभिड १९) पोजेटिभ देखिएपछि हामी काठमाडौंवाट अतालिदै घर आयौं । सिटामोलले ओराल्न नसकेको ज्वोरोले ममी, बुवा र बाबु (देवरबाबु)को...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)